News Griha :: न्यूजगृह
नेपालबाट पाकिस्तान गए अलिबाबाका संस्थापक ज्याक मा

काठमाडौं—  निजी भ्रमणका लागि नेपाल आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन् । उनी बिहीबार मध्याह्न नेपालबाट पाकिस्तान गएका हुन् ।

चिनियाँ नागरिक ज्याक मा ७ जनाको टिमसहित अचानक मंगलबार दिउँसो काठमाडौं आएका थिए । उनले कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायर लगायत ठाउँको अवलोकन गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:०२
Weather Update