News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएकाे छ ।
शिक्षकको तलबसुविधाबारे बोले बालेन साह,भन्छन्–तोकिएको तलब नपाए महानगरमा सम्पर्क गर्नू 
शिक्षकको तलबसुविधाबारे बोले बालेन साह,भन्छन्–तोकिएको तलब नपाए महानगरमा सम्पर्क गर्नू  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको तलब वृद्धि गर्न संस्थागत (निजी) विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
सांसदको प्रश्न– विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ?
सांसदको प्रश्न– विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ? जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले आन्दोलनरत सामुदायिक विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले बुधबार बसेको संसद् बैठकमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उक्त प्रश्न गरिन् ।
बकर इदको धार्मिक मान्यता र विधि
बकर इदको धार्मिक मान्यता र विधि मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । 
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै
आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
कस्तो रहला आज मौसम ?
कस्तो रहला आज मौसम ? देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । 
बिहीबार यस्तो छ तपाईंको राशिफल
बिहीबार यस्तो छ तपाईंको राशिफल
आज सार्वजनिक बिदा  
आज सार्वजनिक बिदा   सरकारले इस्लाम धर्मावलम्बीहरू पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
बैतडीको पाटनमा पहिरोले विद्यालयमा क्षति,पठनपाठन प्रभावित
बैतडीको पाटनमा पहिरोले विद्यालयमा क्षति,पठनपाठन प्रभावित लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ । विद्यालयको खेलमैदान र पर्खाल पहिराेले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
Weather Update