आज सार्वजनिक बिदा

काठमाडौं— सरकारले इस्लाम धर्मावलम्बीहरू पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदको अवसरमा आज बिहीबार सार्वजनिक बिदा दिएको हो ।
इस्लाम धर्मावलम्बीले बकर इदलाई पवित्र पर्वका रूपमा मनाउँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० ०५:४२