News Griha :: न्यूजगृह
पक्राउ नगर्न सर्वोच्चबाट ‘स्टेअर्डर’ लिने १७ आरोपित को–को हुन् ?
पक्राउ नगर्न सर्वोच्चबाट ‘स्टेअर्डर’ लिने १७ आरोपित को–को हुन् ? ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका छन् । उनीहरूले २०७९ साउनमै सर्वोच्च अदालतबाट ‘स्टेअर्डर’ लिएका हुन् ।
सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल
सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
युक्रेनमाथि रुसी मिसाइल आक्रमण : ९ जनाको मृत्यु, दर्जनौँ घाइते
युक्रेनमाथि रुसी मिसाइल आक्रमण : ९ जनाको मृत्यु, दर्जनौँ घाइते रुसले पूर्वी युक्रेनको क्रामातोर्स्क शहरको रेस्टुरेन्ट र सपिङ मलमा मिसाइल आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ ।
रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ?
रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ? ६२ वर्षीय प्रिगोजिनको जन्म सन् १९६१ जुन १ मा सोभियत सङ्घको लेलिनग्राद अहिलेको सेन्ट पिटर्सबर्गमा भएको हो । उनकी श्रीमती ल्युगोभ वैलेन्टाइनोव्भना प्रिगोजिन हुन् र उनीहरूका तीन सन्तान छन् ।
ललिता निवास प्रकरणमा हदम्याद लागु हुँदैन : सीआईबी 
ललिता निवास प्रकरणमा हदम्याद लागु हुँदैन : सीआईबी  बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ । 
ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी
ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै जग्गा फिर्ता गर्ने २०९ जना, गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा सोधभर्ना गर्ने ७४ जनाविरुद्ध पक्राउ अनुमति लिइएको जानकारी दिएको हो ।
ललिता निवास प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने 
ललिता निवास प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने  ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा मुद्दा चलाउने भएको छ ।
पूर्वी पहाडी जिल्लामा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग 
पूर्वी पहाडी जिल्लामा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग  नेकपा एमालेका सांसद योगेश भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् । 
Weather Update