काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव जँ पियर लाक्वाँबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो ।
तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: बुधबार, असार १३, २०८० ११:१७