News Griha :: न्यूजगृह
शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छ : शिक्षामन्त्री राई
शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छ : शिक्षामन्त्री राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच मंगलबार जङ्गी अड्डामा भेटवार्ता भएको छ । 
अलिबाबाका संस्थापक ज्याक किन आए नेपाल ?  
अलिबाबाका संस्थापक ज्याक किन आए नेपाल ?   उनी मंगलबार दिउँसो काठमाडौं आएका हुन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई स्वागत र बिदाइ गर्न तीन जनामात्र जान पाइने 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई स्वागत र बिदाइ गर्न तीन जनामात्र जान पाइने  आफन्तजनको भिडभाडले दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरूको सहज अवातजावतमा अवरोध सृजना भइ यात्रु सेवा सुविधामा प्रवाहमा समेत प्रतिकूल असर परिरहेकाे भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यस्ताे व्यवस्था लागु गरेकाे हाे ।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । बिहान मात्र सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।
विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई
विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई ‘अराजक, गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन,’ उनले भने । 
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन 
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन  ‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाइ सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजा समेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’
युरोपेली सङ्घद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन
युरोपेली सङ्घद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई केही बेरअघि नक्सालबाट पक्राउ गरेको हो । उनी ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपित हुन् । 
नुवाकोटको विदुर नगरका ईसीडी शिक्षक आन्दोलित
नुवाकोटको विदुर नगरका ईसीडी शिक्षक आन्दोलित नुवाकोट जिल्लाकाे विदुर नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) आन्दोलित भएका छन् ।
कस्तो रहला आज मौसम ? 
कस्तो रहला आज मौसम ?  हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रहेको बताएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
Weather Update