News Griha :: न्यूजगृह
घुस लिएको अभियोगमा शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर
घुस लिएको अभियोगमा शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित तीनविरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पशुपतिमा चढाइएको जलहरी विवाद के हो ?
पशुपतिमा चढाइएको जलहरी विवाद के हो ? जलहरीमा पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री ओली र तत्कालीन मन्त्रीसहित ११ जनाको नाम कुँदिएको भेटिएको छ । यसले पनि जनआक्रोश बढाएको छ । सरकारको पैसाले बनाएको जलहरीमा व्यक्तिगत पैसाले बनाए जसरी व्यक्तिको नाम राखेको भन्दै प्रश्न उठेको छ ।
शिक्षकलाई मासिक तलब दिन कति रकम छुट्याइयो ? 
शिक्षकलाई मासिक तलब दिन कति रकम छुट्याइयो ?  काठमाडौं महानगरपालिकाले अबदेखि शिक्षकलाई मासिक रूपमा तलब दिने घोषणा गरेको छ । आइतबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगरले अबदेखि मासिक रूपमा तलब दिने घोषणा गरेको हो ।
निजी विद्यालयलाई बालेनको पत्र– कुन शीर्षकमा कति शुल्क लिने हो निर्णय पठाउनू
निजी विद्यालयलाई बालेनको पत्र– कुन शीर्षकमा कति शुल्क लिने हो निर्णय पठाउनू काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निजी विद्यालयहरूलाई कुन शीर्षकमा कति शुल्क लिन लागेको हो त्यसको जानकारी पठाउन पत्राचार गरेका छन् ।
विद्यालय कर्मचारीको आन्दोलन पृथक् ढंगले हाँक्नुपर्ने दिन आउनसक्छ : महासचिव योगी
विद्यालय कर्मचारीको आन्दोलन पृथक् ढंगले हाँक्नुपर्ने दिन आउनसक्छ : महासचिव योगी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका महासचिव शान्तिनाथ योगीले अपेक्षित माग निष्कर्षमा पुर्‍याउन अझै केही दिन लाग्नसक्ने बताएका छन् ।
‘श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने’  
‘श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने’   श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।
बालेनविरुद्धको मुद्दा आज पनि  हेर्न भ्याइएन
बालेनविरुद्धको मुद्दा आज पनि  हेर्न भ्याइएन न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको हो । सामाजिक सञ्जालमार्फत बालेनले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् । 
असारभित्रै बूढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बूढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । 
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरूद्ध भ्रष्टाचारको मुद्दा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार विशेष अदालतमा उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
प्रन्या कार्कीविरुद्ध उजरी दिएका न्यायाधीश भट्टराईले दिए राजीनामा
प्रन्या कार्कीविरुद्ध उजरी दिएका न्यायाधीश भट्टराईले दिए राजीनामा आफैँले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको र प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने भन्दै उनले राजीनामा दिएका हुन् । 
सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ
सुदूरपश्चिममा लागूऔषध दुर्व्यसन मुख्य चुनौती, ११ महिनामा ७५४ पक्राउ सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसनको अवस्था डरलाग्दो रूपमा बढेको पाइएको छ ।
जलहरी प्रकरण : अख्तियारको अनुसन्धानमाथि नै सांसदको शङ्का 
जलहरी प्रकरण : अख्तियारको अनुसन्धानमाथि नै सांसदको शङ्का  सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा उनले उजुरी परेको २ वर्ष पछि बल्ल अख्तियारले छानबिन गरेको भन्दै महालेखाको प्रतिवेदनमा प्रष्ट लेखिएको कुरा अख्तियारले ढिला किन गर्‍यो भन्ने कुराको छानबिनका लागि सो माग गरेका हुन् । 
Weather Update