News Griha :: न्यूजगृह
आज कहाँ कहाँ पर्छ पानी ?
आज कहाँ कहाँ पर्छ पानी ? देशभरभर मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको हुँदा आज सोमबार पनि देशभर पानी पर्ने सम्भावना रहेको छ ।
विदेशी रकम सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य
विदेशी रकम सटही गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् मूल्य नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
प्रतिकार्यमा हुनुपर्ने विपद् प्राधिकरण राहत र उद्धारमै सीमित
प्रतिकार्यमा हुनुपर्ने विपद् प्राधिकरण राहत र उद्धारमै सीमित नेपाल बाह्रै महिना विपद्को लागि जोखिमयुक्त मुलुक मानिन्छ । विश्वको विपद् जोखिममा नेपाल २०औँ स्थानमा पर्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, डढेलो, लू र हिमपहिरो नेपालमा सधैँभरि आइरहने विपद्हरू हुन् । जब हरेक वर्ष यस्ता विपत्ति आइपर्छन् भने त्यसको प्रतिकार्यको लागि प्राधिकरणले काम गर्नुपर्थ्यो । तर, प्राधिकरण त्यसमा चुक्दै...
आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला
आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्षभित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने बताएका छन् । 
दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : कृषिमन्त्री भुसाल 
दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँ : कृषिमन्त्री भुसाल  कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् । 
३ करोड बढी राजस्व चुहावट गरेको भन्दै तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
३ करोड बढी राजस्व चुहावट गरेको भन्दै तत्कालीन मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नदीजन्य वस्तुको रोयल्टी सम्बन्धी ठेक्कामा भ्रष्टाचार भएको भन्दै मेयर विष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
ज्ञान इन्स्टिच्युटको आयोजनामा क्यानडा 'एडमिशन डे' हुने 
ज्ञान इन्स्टिच्युटको आयोजनामा क्यानडा 'एडमिशन डे' हुने  कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन् । क्यानडाको युनिभर्सिटी र कलेजमा लाइभ भर्ना सेसन समेत चल्ने सो कार्यक्रममा सहभागी भएर विद्यार्थीहरूले क्यानडाको शैक्षिक प्रणाली र कोर्षको बारेमा जानकारी लिन सक्ने इन्स्टिच्युटका सीईओ अकृजा पोखरेलले जानकारी दिइन् ।
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर
पशुपतिमा सुनको जलहरी जोख्ने तयारी, खाली गराइयो मन्दिर परिसर सुन जाँचका लागि नेपाली सेनाको टोली पनि पशुपति पुगेको छ ।
जलहरी प्रकरणः अख्तियारको टोली पशुपतिनाथमा 
जलहरी प्रकरणः अख्तियारको टोली पशुपतिनाथमा  त्यसका लागि टोली पशुपति जान लागेको  हो । टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासङ्घका प्रतिनिधि संलग्न हुने स्रोतले जनाएको छ ।
Weather Update