News Griha :: न्यूजगृह
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा
वाग्नर लडाकुलाई आत्मसमर्पण गर्न रुसको आग्रह, मस्कोमा सुरक्षा व्यवस्था कडा रुसमा वाग्नर लडाकू समूहले सशस्त्र विद्रोहको प्रयास गरेको भन्दै रुसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको छ ।
बालेनलाई फोहोर उठाउनभन्दा शिक्षा मन्त्रालयको समस्या उठाउन गाह्रो : शिक्षामन्त्री राई 
बालेनलाई फोहोर उठाउनभन्दा शिक्षा मन्त्रालयको समस्या उठाउन गाह्रो : शिक्षामन्त्री राई  ‘शिक्षा मन्त्रालयमा समस्याको धेरै ठूलो थुप्रो रहेछ । बालेन्द्र शाहलाई काठमाडौंको फोहोर उठाउन त्यति गाह्रो पर्‍या थिएन होला । यहाँको थुप्रो उठाउन डोजर चलाउन, समस्यालाई उठाएर लग्न त्यो भन्दा कठिन छ । तर, पनि म लागिरहेको छु ।’
१० स्थानीय तहले ल्याए बजेट, बाँकीको आइतबार
१० स्थानीय तहले ल्याए बजेट, बाँकीको आइतबार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्नेछन् ।
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै
स्थानीय तहले आइतबार बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदै छ । 
म गाली गर्नै नहुने मान्छे होइन : रवि लामिछाने
म गाली गर्नै नहुने मान्छे होइन : रवि लामिछाने ‘कसैले मलाई गाली गर्‍यो भन्दैमा तपाईंले पिर मान्न पर्दैन । म गाली गर्नै नहुने मान्छे होइन । राजनीतिमा आइसकेपछी गाली र ताली सहनुपर्छ । तर, म र मेरा पार्टीका नेतालाई कसैले गाली गर्‍यो भन्दैमा तपाईंहरूले जाइलाग्न जरुरी छैन,’ उनले भने । 
आणविक सुरक्षा बारे रुसमा छलफल
आणविक सुरक्षा बारे रुसमा छलफल रुसको रोसाटोम स्टेट कर्पोरेसनका महानिर्देशक एलेक्सी लिखाचेभले रुसको कालिनिनग्रादमा अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफेल ग्रोसीसँग जापोरिज्जिया आणविक ऊर्जा केन्द्र वरपरको वर्तमान आणविक सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । 
अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई जना बिरामी
अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु, दुई जना बिरामी मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।     
कान्तिलोकपथ अवरुद्ध
कान्तिलोकपथ अवरुद्ध त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 
चट्याङ लागेर ४५ भेडा मरे, गोठाला घाइते 
चट्याङ लागेर ४५ भेडा मरे, गोठाला घाइते  गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका– ४ का वडा सदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए ।
आजको फलफूल तथा तरकारीको मूल्य
आजको फलफूल तथा तरकारीको मूल्य जसअनुसार, भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ, रातो आलु ४२ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ८० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, प्याज सुकेको ४५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
Weather Update