विदेशबाट आएका मोबाइल फोन असारभित्र दर्ता गरिसक्नुपर्नेशुक्रबार, असार ८, २०८०

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको साइट क्लियरको काम आगामी आर्थिक वर्षभित्र सक्छौँ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट सुनिश्चित गर्ने गरेको बताए ।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण शुक्रबार, असार ८, २०८० प्रतिनिधि सभाको शून्य समयमा सांसदहरूले बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

डोजर ड्राइभर नै इन्जिनियर बन्दा बाढीपहिरोको जोखिम बढ्यो : सांसद खतिवडा शुक्रबार, असार ८, २०८० सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा पहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

टाइटानिकको भग्नावशेष हेर्न गएका पनडुब्बीमा सवार पाँचै यात्रुको मृत्यु शुक्रबार, असार ८, २०८० उत्तरी आन्ध्र महासागरमा डुबेको टाइटन पनडुब्बी आइतरबारदेखि हराइरहेको थियो ।

एमालेबाट निर्वाचित उपमेयर नै भारतीय नागरिक, मुद्दा दर्ता गर्न अदालतको आदेश शुक्रबार, असार ८, २०८० उच्च अदालत जनकपुरले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको छ । यादव नेकपा एमालेबाट निर्वाचित उपमेयर हुन् ।

लमजुङमा भूकम्प गयो, तनहुँ र गोरखासम्म धक्का शुक्रबार, असार ८, २०८० लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

माग पूरा गराएर मात्रै विद्यालय कर्मचारी घर फर्किने शुक्रबार, असार ८, २०८० माइतीघर मण्डलामा रिले अनशनमा बसेका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले माग पूरा गराएर मात्रै घर फर्किने बताएका छन् ।
![बालविकास शिक्षक केन्द्रीय समितिले बुझायो बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र [तस्बिरहरू पनि]](https://newsgriha.com/uploads/posts/520X390/brb-ecd1687481550.jpg)
बालविकास शिक्षक केन्द्रीय समितिले बुझायो बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र [तस्बिरहरू पनि] शुक्रबार, असार ८, २०८० बालविकास शिक्षक केन्द्रीय समितिले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

यी क्षेत्रमा भारी वर्षा शुक्रबार, असार ८, २०८० पूर्वी पहाडी क्षेत्रमा शुक्रबार बिहान भारी वर्षा भएको छ ।

सप्तकोशीमा पानीको बहाव उच्च, जेटबोट बन्द बिहीबार, असार ७, २०८० सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेटबोट बन्द भएको छ । उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेटबोर्ड सञ्चालनमा थिए ।

बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत बिहीबार, असार ७, २०८० पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढीपहिराेमा परी मृत्यु भएका मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रतिमृतक एक लाखका दरले राहत रकम पठाएको छ ।

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन बिहीबार, असार ७, २०८० सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ ।









