News Griha :: न्यूजगृह
विदेशबाट आएका मोबाइल फोन असारभित्र दर्ता गरिसक्नुपर्ने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं— विदेशबाट आयात भएका मोबाइल फोनहरू यही असारभित्रसम्म एमडीएमएस प्रणालीभित्र दर्ता भइसक्नुपर्ने भएको छ ।

भन्सार विभागले एक सूचना जारी गर्दै आर्थिक विधेयक २०८० को दफा २०४ मा भएको व्यवस्थाअनुसार २०८० जेठ १५ सम्म नेपाल भित्रिएका मोबाइल फोनहरू अनलाइन प्रणालीमार्पmत दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारी दिएको छ ।

‘यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा गइ मागेको विवरण बुझाइ राजस्व बुझाइ आफूले प्रयोग गरेको मोबाइल फोन २०८० असार मसान्तसम्म दर्ता गर्नुपर्नेछ,’ विभागबाट जारी सूचनामा भनिएको छ ।

353672596_6291816157605279_8872836960910712239_n1687504808.png

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १३:०५
Weather Update