कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनशनिबार, असार ९, २०८०

महभीरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध शनिबार, असार ९, २०८० गएरातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भीरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । सडक खुलाउने प्रयास भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए ।

आज यी प्रदेशमा भारी वर्षा हुने शनिबार, असार ९, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ ।

काभा भलिबल : नेपाल किर्गिस्तान ‘बी’सँग ३–२ को सेटमा पराजित शनिबार, असार ९, २०८० किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रियसन कम्प्लेक्समा भएको खेलमा किर्गिस्तानको ‘बी’ले नेपाललाई ३–२ को सेटमा हराएको हो।

उपप्राध्यापक चलाउनेले किन ताेडे अनशन ? शुक्रबार, असार ८, २०८० त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले शुक्रबार अनशन तोडेका छन् ।

पूर्वी नेपालमा बाढीपहिरोबाट ३० आयोजनामा आठ अर्ब बढीको क्षति शुक्रबार, असार ८, २०८० पूर्वी नेपालमा केही दिन पहिले आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा झन्डै आठ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी, तत्कालीन प्रमुखसहितका कर्मचारीविरुद्ध मुद्दा दायर शुक्रबार, असार ८, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विद्यालय कर्मचारी र ईसीडी शिक्षकका माग पूरा गर्न पूर्वशिक्षामन्त्री पौडेलको जोडदार माग शुक्रबार, असार ८, २०८० नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) का माग तत्काल पूरा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

देशभर फैलियो मनसुन शुक्रबार, असार ८, २०८० खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शिक्षकको तलबभत्ताबारे स्थानीय तहलाई केन्द्रको पत्र शुक्रबार, असार ८, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आधारभूत तथा माध्यमिक तह शिक्षकको नपुग तलबभत्ताबारे स्थानीय तहलाई पत्र पठाएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छैन : सांसद सिंह शुक्रबार, असार ८, २०८० स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पर्यटन विकासको गुरुयोजना र रणनीतिक योजनाबिना कार्यक्रम नल्याउन माग गरेका छन् ।

फुटपाथमा अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कसले दियो ? शुक्रबार, असार ८, २०८० फुटपाथमा भइरहेको अवरोध हटाउने नाममा घरभित्रको सामान झिक्ने अधिकार महानगरलाई कुन कानुनले दियो ? त्यसको जवाफ महानगरले दिनै पर्छ ।

प्रमुख खाद्यान्न बालीको सिजन पूर्वनै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताएका छन् ।









