News Griha :: न्यूजगृह
नागरिकता ऐन कार्यान्वयन हुने  
नागरिकता ऐन कार्यान्वयन हुने   सर्वोच्च अदालतले उक्त विधेयक कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटो खुलेको हो ।
करेन्ट चाउचाउ : ‘बाँड्दै खुसीका स्वादहरू’  
करेन्ट चाउचाउ : ‘बाँड्दै खुसीका स्वादहरू’   भिडिओमा ‘एक हाँसो मेरो उपहार तिमीलाई, एक हाँसो तिम्रो उपहार मलाई’ बोलको गीत समावेश छ । उक्त गीतले ‘हाँसो दिए, बदलामा हाँसो नै पाइन्छ’ भन्ने मान्यतालाई स्थापित गर्न खोजेको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विद्युत् प्राधिकरणका पूर्व कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा  
अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विद्युत् प्राधिकरणका पूर्व कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा   वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो कायम गरिएको आयोगले जनाएको छ । 
प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूको मुद्दा फिर्ता नहुने, सर्वोच्चले दियो अन्तरिम आदेश
प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूको मुद्दा फिर्ता नहुने, सर्वोच्चले दियो अन्तरिम आदेश न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न बिहीबार अन्तरिम आदेश दिएको हो । 
एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको छ : इतिहासविद् पन्त
एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको छ : इतिहासविद् पन्त इतिहासविद् दिनेशराज पन्तले नेपाल एकीकरण भएकैले नेपाली भएर बाच्न पाइएको टिप्पणी गरेका छन् ।
घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा
घनश्याम भुसाल भन्छन्— गति पैदा नगरे समाजवादी मोर्चा दुर्घटनामा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले हालै गठन भएको समाजवादी मोर्चाले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।
बालेनले रोकेको हिसान शैक्षिक मेला शुक्रबारदेखि सुरु हुने 
बालेनले रोकेको हिसान शैक्षिक मेला शुक्रबारदेखि सुरु हुने  काठमाडौं महानगरपालिकाले गत जेठ ३२ गते बन्द गराएको हिसान शैक्षिक मेला शुक्रबारदेखि नियमित हुने भएको छ ।
आदिपुरुष विवाद : बालेनको निर्णयविरुद्ध उच्च अदालतको आदेश
आदिपुरुष विवाद : बालेनको निर्णयविरुद्ध उच्च अदालतको आदेश हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज
साइबर अपराध र चेक बाउन्स मुद्दा जिल्ला अदालतबाट किनारा लाग्ने भएपछि पीडितलाई सहज पछिल्लो समयमा चेक बाउन्सको मुद्दा धेरै दर्ता हुने गरेको छ । एकै ठाउँमा मुद्दा चल्दा बढी चाँप हुने र अनुसन्धानमा समेत समस्या हुँदै आएको छ ।
चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु 
चीनको एक रेष्टुरेन्टमा विस्फोट, ३१ जनाको मृत्यु  ग्यास ट्याङ्क विस्फोट भएर थप सात जना गम्भीर घाइते भएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । घटनाप्रति दुख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले घाइतेहरूको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएका छन् । 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै, के आउला फैसला ? 
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको मुद्दामा सुनुवाइ हुँदै, के आउला फैसला ?  बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।
Weather Update