News Griha :: न्यूजगृह
प्रचण्ड र विप्लवबीच भेट, के भयो कुराकानी ? 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सीबीच बिहीबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने  विषयमा छलफल भएको हो ।

यस्तै माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार पार्टी एकता गरेर माओवादी केन्द्रको महासचिव विप्लवलाई बनाउने प्रचण्डको तयारी छ । विप्लव प्रचण्डकै पूर्वसहयोद्धा हुन् ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:२३
Weather Update