News Griha :: न्यूजगृह
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ : वनमन्त्री महतो वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताएका छन् । 
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता 
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मीलाई फिर्ता  आइतबारको प्रतिनिधि सभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए ।
गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ 
गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ  गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयहरुमा हुने हस्तक्षेप र अवाञ्छित चलखेललाई रोक्न सबै सुरक्षा संगठन र मन्त्रालयभित्रका संयन्त्रमा आन्तरिक सुशासनलाई पहिलो सर्तका रूपमा कायम गर्न पहल गरेको बताएका छन् । 
२४ घण्टाभित्रै वाग्नर लडाकु समूहले रुस छोड्यो
२४ घण्टाभित्रै वाग्नर लडाकु समूहले रुस छोड्यो वाग्नर लडाकु समूहले रुसको रोस्तोभ–अन–डन शहर छोड्न थालेको छ । सशस्त्र विद्रोहको घोषणा गर्दै मस्कोतर्फ अगाडि बढिरहेको वाग्नर समूह २४ घन्टा नबित्दै पछि हटेको हो । 
बालेनविरुद्ध अवहेलनाको उजुरी 
बालेनविरुद्ध अवहेलनाको उजुरी  अधिवक्ता वर्षाकुमारी झाले मेयर साहलाई अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै निवेदन दिएकी हुन्  । उनको निवेदन न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा पेशी तोकिएको छ ।
असारको सुरुआतमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित
असारको सुरुआतमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाइँमा यतिबेला किसानहरू व्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरू धान रोप्न व्यस्त छन् ।
नेपाली क्रिकेट टिमसँगै खाना खाने एमाले अध्यक्ष ओलीको इच्छा 
नेपाली क्रिकेट टिमसँगै खाना खाने एमाले अध्यक्ष ओलीको इच्छा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई हौसला दिएका छन् । उनले परिणाम सोचेजस्तो नभए पनि खेलाडीको मेहनत कमजोर नभएको बताए ।
प्रधानमन्त्री दाहाललाई भेट्दै विद्यालय कर्मचारी नेतृत्व
प्रधानमन्त्री दाहाललाई भेट्दै विद्यालय कर्मचारी नेतृत्व आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्दैछ ।
हेवाखोला तर्न तुइन र फड्केको सहारा 
हेवाखोला तर्न तुइन र फड्केको सहारा  ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक संघसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो ।
आज चट्याङसहित वर्षाको सम्भावना
आज चट्याङसहित वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा सामान्यदेखि पूर्णतया मौसम बदली रहेको जनाएको छ ।
Weather Update