
मणिपुर हिंसात्मक द्वन्द्वमा १३१ जनाको मृत्यु, हजारौँ विस्थापित सोमबार, असार ११, २०८० भारतको उत्तरी मणिपुर राज्यमा ५४ दिनदेखि जारी हिंसात्मक द्वन्द्वमा एक सय ३१ जनाको मृत्यु भएको छ । मणिपुरको मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक द्वन्द्वमा चार सय जनाभन्दा बढी घाइते भएका छन् । यस्तै, ५० हजार मानिसले आफ्नो घर छाडेका छन् ।

नेपाली सेनाको सङ्ख्या कटौती गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए ।

पशुपति जलहरी प्रकरणको यथार्थ जानकारी गराउन सांसद पौडेलको माग सोमबार, असार ११, २०८० सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सम्बन्धित निकायले मन्दिरको सुन जोखेकोमा कति हरायो र कति बाँकी छ भन्ने कुराको जानकारी सदनमा गराउन माग गरेका हुन् ।

होन्डुरसमा लागूऔषधसम्बन्धी गोली काण्डमा ११ जनाको मृत्यु सोमबार, असार ११, २०८० लागूऔषध तस्करहरूले बिलियर्ड हलमा ११ जनाको गोली हानी हत्या गरेपछि राष्ट्रपति सिओमारा क्यास्ट्रोले होन्डुरसको एक क्षेत्रमा कर्फ्युको घोषणा गरेका छन् ।
![गायक प्रकाश सपूतमाथि रोमानियामा आक्रमण [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/prakash saput (2)1687757184.jpg)
गायक प्रकाश सपूतमाथि रोमानियामा आक्रमण [भिडिओसहित] सोमबार, असार ११, २०८० उनी केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया हुन् । रोमानियामा रहेका प्रकाशमाथि हिजो राति आक्रमण भएको छ । स्टेजमा गीत गाइरहेका प्रकाशमाथि बियरको बोतल प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

इनारमा डुबेर दुई युवाको मृत्यु सोमबार, असार ११, २०८० मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ छन् । पानी तान्ने मोटर निकाल्न दिपेन इनारमा पसेका थिए ।

लागूऔषध दुरुपयोगविरुद्ध चेतना जगाउन प्रभातफेरी सोमबार, असार ११, २०८० लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको छ ।

सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै सोमबार, असार ११, २०८० नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सोमबार जिल्ला अदालत काठमाडौंमा वादी पक्षले माग गरेको क्षतिपूर्तिको मुद्दाबारे सुनुवाइ हुन लागेको हो ।
1687058005.jpg)
आज कहाँ कहाँ छ बाढीको जोखिम ? सोमबार, असार ११, २०८० देशका अधिकांश भू–भागमा वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूमा पानीको बहाब बढिरहेको छ ।

भक्तपुर नगरपालिकाद्वारा विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब वृद्धि सोमबार, असार ११, २०८० भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) शिक्षकको तलबमा वृद्धि गरेको छ ।

विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहनका लागि बजेट छुट्याइयो सोमबार, असार ११, २०८०

सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि सोमबार, असार ११, २०८० काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि गरिएको छ ।









