News Griha :: न्यूजगृह
युक्रेनमाथि रुसी मिसाइल आक्रमण : ९ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमडौं— रुसले पूर्वी युक्रेनको क्रामातोर्स्क शहरको रेस्टुरेन्ट र सपिङ मलमा मिसाइल आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ ।
 
युक्रेनको समयअनुसार मंगलबार साँझ ७ बजेर ३० मिनेटमा आक्रमण भएको बताइएको छ । उक्त आक्रमणमा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १६:२०
Weather Update