News Griha :: न्यूजगृह
शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक [पूर्णपाठ]

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

मन्त्रालयले शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका विद्यामान कार्यक्रम, आगामी आर्थिक वर्षको बजेटलाई मध्यनजर गर्दै कार्यक्रम सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट भाषणमा शिक्षा क्षेत्रका लागि १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:१२
Weather Update