News Griha :: न्यूजगृह
श्रमको न्यूनतम मूल्य तोक्न महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण
श्रमको न्यूनतम मूल्य तोक्न महामन्त्री शर्माद्वारा सरकारको ध्यानाकर्षण आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले हरेक दुई वर्षमा न्यूनतम ज्याला तोकिनु पर्नेमा त्यो हुन नसकेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।
६ प्रतिशतले बढ्यो हवाई भाडा, भोलिबाट लागू हुने 
६ प्रतिशतले बढ्यो हवाई भाडा, भोलिबाट लागू हुने  सरकारले लगाएको मूल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ। ‘वायुसेवा कम्पनीहरूले साउन १ गते देखी लागू हुनेगरि हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तिमा भनिएको छ । 
न्यायाधीश नियुक्तिमा कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की 
न्यायाधीश नियुक्तिमा कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की  आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताए । 
श्रमिकको न्यूनतम पारिश्रमीक २५ हजार पुर्‍याउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन 
श्रमिकको न्यूनतम पारिश्रमीक २५ हजार पुर्‍याउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन  हरेक दुई वर्षमा श्रमिकहरूको पारिश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।
जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान
जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री महत आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 
बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो 
बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो  अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार  निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ । 
नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ
नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ आइतबार सिंहदरबारमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले आन्तरिक रुपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए ।
कहाँ—कहाँ छ बाढीको जोखिम? 
कहाँ—कहाँ छ बाढीको जोखिम?  आइतबार दोलखा र सिन्धुपाल्चोक आसपास भई बहने केही ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।
६ देशमा राजदूत सिफारिस, क्यानडामा अझै भएन
६ देशमा राजदूत सिफारिस, क्यानडामा अझै भएन नेतृत्वविहीन सात दूतावासमध्ये ६ वटा दूतावासका लागि राजदूत सिफारिस गर्दै सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको हो । 
घरमै नागरिकता पाउँदा...
घरमै नागरिकता पाउँदा... नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।
आजदेखि जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने
आजदेखि जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।
Weather Update