इलाममा चिया प्रविधिसम्बन्धी अध्यापन हुनेशनिबार, असार ३०, २०८०

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ शनिबार, असार ३०, २०८० सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।
कोरियामा भीषण बाढी, सात जनाको मृत्यु शनिबार, असार ३०, २०८० दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।

रावलको प्रश्न— अमेरिकीहरूले एमसीसी कार्यान्वयनका लागि नेपालका ठूला नेतालाई भेट्नुपर्ने किन ? शनिबार, असार ३०, २०८० नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

गठामुंगः पर्व मनाउँदै नेवार समुदाय शनिबार, असार ३०, २०८० साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।

गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ प्रभावित शनिबार, असार ३०, २०८०

सरकारले गर्यो ६ राजदूत सिफारिस शनिबार, असार ३०, २०८० सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद शनिबार, असार ३०, २०८० सशस्त्र प्रहरी बल नेपालले भन्सारबाट वीरगञ्जतर्फ आउँदै गरेका ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद गरेको छ ।

‘हाँस्नु स्वास्थ्यका लागि लाभदायक’ शनिबार, असार ३०, २०८०

आज शनिबार तपाईंको दिन कस्तो रहला ? यस्तो छ राशिफल शनिबार, असार ३०, २०८०

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ शुक्रबार, असार २९, २०८०

उच्चस्तरीय भेटवार्तामा व्यस्त लू शुक्रबार, असार २९, २०८० नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लू शुक्रबार दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, एमसीसीबारे कुराकानी शुक्रबार, असार २९, २०८० नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।









