News Griha :: न्यूजगृह
चट्याङ लागेर बिहारमा दश जनाको मृत्यु
चट्याङ लागेर बिहारमा दश जनाको मृत्यु भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण भारतले चन्द्रमाको सतहमा मानवरहीत अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।
सभामुखद्वारा बजेट सम्बन्धित विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस  
सभामुखद्वारा बजेट सम्बन्धित विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस   बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणिकरणका राष्ट्रपतिसमक्ष पेस भएको छ ।
योगेश भट्टराई भन्छन्— शिक्षा क्षेत्रका समस्या समाधान नयाँ शिक्षा ऐनले मात्र गर्छ
योगेश भट्टराई भन्छन्— शिक्षा क्षेत्रका समस्या समाधान नयाँ शिक्षा ऐनले मात्र गर्छ नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।
लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग
लम्पी स्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग महामारीका रूपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरूले माग गरेका छन् । 
सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव : राष्ट्रसंघ
सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव : राष्ट्रसंघ संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ । तर, विश्व नेताहरूले अवसरको सदुपयोग गरे मात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी
लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसंघको चेतावनी लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल)ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा
अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एशियासम्बन्धी मामला हेर्ने लू दक्षिण एशियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । उनले आजै अपराह्न ४ बजे परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्ने कार्यक्रम छ ।
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने
जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने जयनगरबाट धनुषाको कुर्थासम्म गत चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो ।
शिक्षक दरबन्दी थपबारे के भन्छन् शिक्षामन्त्री ? 
शिक्षक दरबन्दी थपबारे के भन्छन् शिक्षामन्त्री ?  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक दरबन्दी थप गर्नुपर्ने अवस्था भएको जनाएका छन् ।
Weather Update