News Griha :: न्यूजगृह
डेंगु संक्रमणबाट कसरी बच्ने ? 
डेंगु संक्रमणबाट कसरी बच्ने ?  स्वास्थ्य मन्त्रालयले डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु गरेको छ । लगातार पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै मन्त्रालयले अभियान सुरु गरेको हाे ।
कस्तो रहला शुक्रबार मौसम ? 
कस्तो रहला शुक्रबार मौसम ? 
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै,एमसीसी कार्यान्वयन मुख्य एजेण्डा
अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै,एमसीसी कार्यान्वयन मुख्य एजेण्डा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन् । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज एकदिने भ्रमणको लागि नेपाल आउन लागेका हुन् ।
यी जिल्लामा भारी वर्षा
यी जिल्लामा भारी वर्षा
भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा
भानु जयन्तीको अवसरमा आज सार्वजनिक बिदा भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने  
काठमाडौं महानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने   डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलन सक्ने भन्दै कामपाले ‘लार्भा खोज र नष्ट गर’ अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ ।
डेंगु विरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
डेंगु विरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमण बढ्न थालेपछि डेंगु विरुद्धको अभियान सञ्चालन गर्न पुनःआग्रह गरेको छ ।
ललिता निवास जग्गा प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश
ललिता निवास जग्गा प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश ‘यसमा के–कसो भएको हो ? निवेदकको मागबमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु,’आदेशमा भनिएको छ ।
महिलाले हानिन् सांसदलाई थप्पड !
महिलाले हानिन् सांसदलाई थप्पड ! हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छिन् ।
Weather Update