News Griha :: न्यूजगृह
मुख्यमन्त्री नियुक्ति विवाद : दीर्घकालीन असर पर्ने निर्णय नगर्न  सर्वोच्चको आदेश
मुख्यमन्त्री नियुक्ति विवाद : दीर्घकालीन असर पर्ने निर्णय नगर्न  सर्वोच्चको आदेश सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।
विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयन हुनेमा शंका
विद्यालय कर्मचारीसँगका सहमति कार्यान्वयन हुनेमा शंका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले मंगलबार सरकार र संयुक्त विद्यालय कर्मचारी आन्दोलन–२०८० बीच भएका विभिन्न सहमति कार्यान्वयन हुनेमा शंका जनाएका छन् ।
प्रअ छनोट अब खुला प्रतिस्पर्धाबाट
प्रअ छनोट अब खुला प्रतिस्पर्धाबाट काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि सामुदायिक विद्यालयमा प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ । त्यसका लागि महानगरले कार्यविधि तयार गरिरहेको छ ।
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर
भ्रष्टाचार गरेको आरोपमा अख्यियारद्वारा विभिन्न १३ विरुद्ध मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरोकारवालाको स्वार्थले आएन संघीय शिक्षा ऐन
सरोकारवालाको स्वार्थले आएन संघीय शिक्षा ऐन शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला मुलुकले कस्तो खालको शिक्षा नीति खोजेको हो त्यसमा स्पष्टता नहुनु, संविधानमा शिक्षा अनिवार्य निशुल्क उल्लेख गर्ने तर, जिम्मेवारी नतोक्ने जस्ता विविध कारणले शिक्षा ऐन आउन नसकेको बताउँछन् । भन्छन्, ‘संविधानमा नै शिक्षा वैज्ञानिक, जनमुखी र व्यवहारिक हुनुपर्छ भनिएको छ । त्यसको व्याख्या के हो ? त्यो...
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा लामो दुरीको क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाले लामो दुरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण प्योङयाङले आफ्नो हवाई क्षेत्रको उल्लङ्घन गर्ने अमेरिकी जासुसी विमानहरूलाई खसाल्ने धम्की दिएको केही दिनमै भएको हो । 
भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त
भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् । 
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति
ललिता निवासमा प्रहरी नीति : कर्मचारीलाई जेल, व्यापारीलाई उन्मुक्ति स्रोतका अनुसार व्यापारी र सहयात्री दलका शीर्ष नेतालाई तर्साउन प्रधानमन्त्री प्रचण्डले ललिता निवासको फाइल खोल्न लगाएका हुन् । ‘प्रचण्डजी कुटिल राजनीतिक खेलाडी हो । उहाँको अहिले व्यापारीसँग समेत त्यति राम्रो सम्बन्ध छैन । ठूला व्यापारी सबैले सरकारी जग्गा किनेका छन्,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘सत्ता गठबन्धन समेत धरापमा पर्ने भएपछि...
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित] विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
Weather Update