News Griha :: न्यूजगृह
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा पाँच जनाको मृत्यु
हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा पाँच जनाको मृत्यु भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जनाको मृत्यु भएको छ ।
सारुक आत्महत्या प्रकरण : 'मध्यरातमा सारुक र नम्रता मसानघाट गएर पूजा गरे'
सारुक आत्महत्या प्रकरण : 'मध्यरातमा सारुक र नम्रता मसानघाट गएर पूजा गरे' उनले फिल्मको सफलता अनि आर्थिक पक्षमा पनि राम्रो हुने भनेर दोलालघाट लगेको र मध्यरात १२ बजे काभ्रेको दोलालघाटस्थित मसानघाटमा गएर पूजा गरेको स्वीकार गरेका हुन्।
भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग, यस्तो छ किम्बदन्ती
भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग, यस्तो छ किम्बदन्ती जब साँझ ढल्दै थियो, नगर टोलका चोक–चोकमा महिला, पुरुष, बालबालिका, युवायुवतीको उपस्थिति बाक्लिदै गयो । बालबालिका, युवा एवं पुरुषहरुले हातहातमा छ्वालीको राँको बाल्दै अघि–अघि बिभिन्न नारा लगाउदै र अर्को समूहले राक्षसरुपी गठाःमंगलाई बोकेर गीत गाउँदै चौबाटो, दोबाटो र नगर एवं टोल बाहिर खोला किनारा, मन्दिरको अगाडि चोकमा लगेर त्यसलाई बालेर...
सोमबारदेखि भारी वर्षाको सम्भावना
सोमबारदेखि भारी वर्षाको सम्भावना जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । 
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु
दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
लापसे गरेर सवारी चलाउने बढे, एक सय ५९ माथि कारबाही
लापसे गरेर सवारी चलाउने बढे, एक सय ५९ माथि कारबाही लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । 
रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत
रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् । 
पशु आहारा चीन निर्यात सुरु, व्यापार घाटा कम गर्न सकिने सरकारको विश्वास
पशु आहारा चीन निर्यात सुरु, व्यापार घाटा कम गर्न सकिने सरकारको विश्वास नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न शनिबार चितवनमा आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए । 
Weather Update