News Griha :: न्यूजगृह
व्यवहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे
व्यवहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
भुटानी शरणार्थी प्रकरणका केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश
भुटानी शरणार्थी प्रकरणका केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।
ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई अदालत पेश गर्न आदेश
ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई अदालत पेश गर्न आदेश सर्वोच्च अदालतले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितलाई सोमबार इजलासमा पेश गर्न आदेश दिएको छ ।
लम्पी स्किनबाट पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ : सांसद पाण्डे
लम्पी स्किनबाट पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ : सांसद पाण्डे नेकपा एकीकृत समाजवादीका सांसद एवम् उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुति राम्रो हुनुपर्ने बताएका छन् ।
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेश गरिएको छ ।
भूमाफियाको कब्जामा पर्साका सार्वजनिक जग्गा, माफियाको प्रभावमा न्यायालय 
भूमाफियाको कब्जामा पर्साका सार्वजनिक जग्गा, माफियाको प्रभावमा न्यायालय  आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रमोद विक्रम साह, इन्दुमती देवी केडिया र हिरादेवी ब्राह्मणीले पर्साका विभिन्न ठाउँको जग्गा आफ्नो नाममा बनाएको आरोप लगाएका हुन् । सरकारी जग्गा हडप्ने विरुद्ध आफूले कानूनको सहारा लिन खोजेपनि न्यायलयमा भूमाफियाको प्रभाव रहेको कारणले सम्भव नभएको उनको आरोप छ । 
महोत्तरीको बिजलपुरासम्म रेल सेवा विस्तार 
महोत्तरीको बिजलपुरासम्म रेल सेवा विस्तार  २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आइतबारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो । उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरे ।
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले मीनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्ते मुद्दामाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।
Weather Update