आजदेखि मलमास सुरु, के गर्नुहुँदैन ?मंगलबार, साउन २, २०८०

थाहा पाउनुहोस् मंगलबारको विदेशी मुद्राको विनिमय दर मंगलबार, साउन २, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

मंगलबार बिहान वर्षा, दिउँसो कस्तो रहला मौसम ? मंगलबार, साउन २, २०८० देशका केही भू–भागमा आज मंगलबार बिहानैदेखि वर्षा भइरहेको छ ।

साउनको पहिलो मंगलबार तपाईंको राशिफल मंगलबार, साउन २, २०८०

सर्वोच्चको आदेश— फोहोर बोकेका गाडीलाई अवरोध नगर्नू सोमबार, साउन १, २०८० सर्वोच्च अदालतले नुवाकोटको बञ्चरेडाँडामा काठमाडौंबाट फोहोर विसर्जन गर्न जाने गाडीसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको छ ।

शिक्षामा बजेट न्यून हुँदा धेरै काम प्रभावित : बास्कोटा सोमबार, साउन १, २०८० त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षा क्षेत्रमा कम बजेट भएको बताएका छन् ।

के देउवा केन्द्रीय समितिमा नक्कली भुटानी शरणार्थीबारे छलफल गर्न तयार छन् ? सोमबार, साउन १, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गर्न तयार भएका छन् ।

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, अब कुन सवारीसाधनलाई कति लाग्छ ? सोमबार, साउन १, २०८०

सेनाले किन दियो विद्यार्थीलाई एनसीसी तालिम ? सोमबार, साउन १, २०८० नेपाली सेनाले कञ्चनपुरका तीन विद्यालयमा सोमबारदेखि राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ ।
सामान्य प्रशासनमन्त्री मोदी र काठमाडौंका मेयर साहबीच भेटवार्ता सोमबार, साउन १, २०८० संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच सोमबार भेटवार्ता भएको छ ।

ललिता निवास प्रकरणमा पक्राउ परेकाको निवेदनमा सुनुवाइ सकिएन, मङ्गलबारका लागि हेर्दाहेर्दैमा सोमबार, साउन १, २०८० सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहित ४ जनाले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट मङ्गलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

परराष्ट्र मन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच बैङ्ककमा छलफल सोमबार, साउन १, २०८० थाइल्यान्डको राजधानी बैङ्ककमा भएको बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच साइडलाइन वार्ता भएको भारतीय विदेश मन्त्री जयशंकरले ट्वीटरमा जानकारी दिएका हुन्।










