News Griha :: न्यूजगृह
नेपाल एअरलाइन्सको उडान ‘डिले’ भएपछि छानबिन समिति गठन
नेपाल एअरलाइन्सको उडान ‘डिले’ भएपछि छानबिन समिति गठन के—कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सो पत्ता लगाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको निगमको भनाइ छ । निगमले गत जेठ २९ गतेदेखि क्वालालम्पुर—भैरहवा—काठमाडौं रुटमा उडान सुरु गरेको हो ।
पत्नी सीताको मृत्युबारे प्रधानमन्त्री प्रचण्ड : अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण भयो
पत्नी सीताको मृत्युबारे प्रधानमन्त्री प्रचण्ड : अन्तिम अवस्था कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो, तर शान्त मृत्युवरण भयो कार्यक्रममा सीताको जीवनमा आधारित भिडिओसमेत देखाइको थियो । सो क्रममा कार्यक्रममा सहभागि अधिकांश आखा भिजेका थिए ।
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप
रास्वपाको उदयपछि विदेश जाने दर बढेको एमाले महासचिव पोखरेलको आरोप मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विदेश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरू राष्ट्रिय दलको उदयपछि विदेशिने संख्या झनै बढेको बताए ।
यी प्रदेशमा भइरहेको छ वर्षा
यी प्रदेशमा भइरहेको छ वर्षा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
कल्भर्ट भत्किँदा आवागमन ठप्प
कल्भर्ट भत्किँदा आवागमन ठप्प
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।
विपन्न बालबालिकालाई पोशाक वितरण
विपन्न बालबालिकालाई पोशाक वितरण समाजसेवी डा.विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक लाइभ गर्ने तयारी  नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक आज लाइभ गर्ने तयारी गरेको छ । 
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता
स्वास्थ्यमन्त्री बस्नेत र बेलायती स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बेलायतका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्सबीच भेटवार्ता भएको छ ।
Weather Update