News Griha :: न्यूजगृह
शिक्षकको अन्तरविद्यालय सरुवा हुने
शिक्षकको अन्तरविद्यालय सरुवा हुने काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकको अन्तरविद्यालय सरुवा हुने भएको छ ।
प्रधानमन्त्री दाहाल र उनका बंगलादेशी समकक्षीबीच भेटवार्ता, विद्युत व्यापारमा चासाे
प्रधानमन्त्री दाहाल र उनका बंगलादेशी समकक्षीबीच भेटवार्ता, विद्युत व्यापारमा चासाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको छ ।
कहाँ-कहाँ वर्षा भइरहेको छ ? 
कहाँ-कहाँ वर्षा भइरहेको छ ?  देशका केही भागमा मंगलबार भारी वर्षाको सम्भावना रहेको छ । केही क्षेत्रमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । 
सुन काण्ड : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग
सुन काण्ड : राजस्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग राजस्व अनुसन्धान विभागले १०० किलो सुन तस्करी प्रकरणमा पाँच दिनपछि नेपाल प्रहरीको सहयोग मागेको छ । 
सभापति देउवा र चिनियाँ नेता यु आनबीच भेटवार्ता
सभापति देउवा र चिनियाँ नेता यु आनबीच भेटवार्ता नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यु आन च्या च्युनबीच भेटवार्ता भएको छ ।
पूर्णबहादुर खड्काले देउवालाई ‘सरी सभापतिज्यू’ भनेपछि...
पूर्णबहादुर खड्काले देउवालाई ‘सरी सभापतिज्यू’ भनेपछि... नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धेरै बोलेको भन्दै बीचमै रोके ।
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले भने— नेपालका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी, बजेट वृद्धि गरिएको छ
अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले भने— नेपालका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी, बजेट वृद्धि गरिएको छ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन् ।
अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्ति गरिन्न : धनराज गुरुङ
अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने न्यायाधीश नियुक्ति गरिन्न : धनराज गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेको कानुनमन्त्री धनराज गुरुङले अमूक पार्टी कार्यालयमा गएर टीका लगाउने गरेर न्यायाधीश नियुक्ति नगर्ने प्रतिबद्धता जनाएका छन् ।
बालकृष्ण खाण लक्षित गगनको अभिव्यक्ति— फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ
बालकृष्ण खाण लक्षित गगनको अभिव्यक्ति— फौजदारी अभियोग लागेका नेतालाई निलम्बन गर्नुपर्छ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस नेता बालकृष्ण खाण लक्षित अभिव्यक्ति दिएका छन् ।
दुई करोडको अवैध सामानसहित चार ट्रक नियन्त्रणमा
दुई करोडको अवैध सामानसहित चार ट्रक नियन्त्रणमा वीरगंज महानगरपालिका–८ घण्टाघरबाट सोमबार सशस्त्र प्रहरीले झन्डै १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामानसहित चार वटा ट्रक नियन्त्रणमा लिएको छ ।
Weather Update