News Griha :: न्यूजगृह
यी ठूला नदीमा कस्तो रहला जल सतह ? 
यी ठूला नदीमा कस्तो रहला जल सतह ?  बाढी पूर्वानुमान महाशाखाले केही नदीहरुमा ३ दिन बाढी जोखिम न्यून रहने बताएको छ । 
इलामको बारफल्याङ र आसपासको क्षेत्रमा भारी वर्षा
इलामको बारफल्याङ र आसपासको क्षेत्रमा भारी वर्षा इलामको बारफल्याङ र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।
साउनको दोस्रो सोमबार तपाईंको राशिफल कस्तो छ ?
साउनको दोस्रो सोमबार तपाईंको राशिफल कस्तो छ ? साउन ८ गते सोमबार । अधिक साउन शुक्ल षष्ठी तिथि । पञ्चाङ्ग शिव तैतल हस्ता । राशिफल यस्तो छ । 
कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता
कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ शीर्ष नेता युआनको भेटवार्ता कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्यूरोका सदस्य यु आन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा बालक बेपत्ता
काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा बालक बेपत्ता काठमाडौंको सामाखुसीमा खोलाले बगाउँदा आइतबार १३ वर्षीय साजन मगर बेपत्ता भएका छन् । 
सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु काठमाडौंको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुन तस्करी प्रकरण : ६ जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद
सुन तस्करी प्रकरण : ६ जनामाथि अनुसन्धान गर्न ६ दिनको म्याद सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आइतबार उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ ।
अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना 
अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना  अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना भएको छ ।
चिनियाँ नेताले भेटे राष्ट्रपति पौडेल
चिनियाँ नेताले भेटे राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य यु आन च्या च्युनबीच शिष्टाचार भेटवार्ता भएको छ । 
Weather Update