कृषि शिक्षामा विद्यार्थीको आकर्षण घट्दोआइतबार, साउन ७, २०८०
विद्यार्थीको दिवा खाजाको रकम काटियो आइतबार, साउन ७, २०८० सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको जनाएकाे छ ।

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना आइतबार, साउन ७, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै आइतबार, साउन ७, २०८० नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

आइतबार यी राशि हुनेहरूलाई राम्रो हुने आइतबार, साउन ७, २०८०

काठमाडौं र ललितपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु शनिबार, साउन ६, २०८० काठमाडौं र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

‘म गृहमन्त्री हुँदासम्म सुन काण्ड भएन’ शनिबार, साउन ६, २०८० राष्ट्रिय सभाका सदस्य तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा राजनीतिक संलग्नता हुन्छ भन्नेमा सत्यता नरहेको दाबी गरेका छन् ।

खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी शनिबार, साउन ६, २०८० उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
बीपीको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउँछौँ : विश्वप्रकाश शर्मा शनिबार, साउन ६, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाइने बताएका छन् ।

देउवाले गरे बीपीको सालिक अनावरण शनिबार, साउन ६, २०८० बीपी कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

उपत्यकामा थुप्रिएको फोहोर उठ्न थाल्यो शनिबार, साउन ६, २०८० नुवाकोटस्थित सिसडोलवासीले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

वामदेवको ठोकुवा— म गृहमन्त्री हुँदा सुन तस्करी भएन शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले भने, ‘म पहिलोपटक ०५४ सालमा गृहमन्त्री भएँ, म मन्त्री हुँदासम्म सुन काण्ड भएन । सुन काण्ड पछि उब्जियो । मन्त्रीबाट हटेपछि उब्जियो । बरु म सरकारमै भएको बेला मलाई कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाट धेरै आवाजहरू उठाइए । र, अन्तिममा मलाई त्यही...

सुन तस्करी प्रकरणमा नेता होइन कर्मचारी नै मुख्य दोषी : वामदेव गौतम शनिबार, साउन ६, २०८० काठमाडौंमा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा नेता गौतमले सुन तस्करीमा नेताहरू संलग्न हुन्छन भन्ने आरोप निराधार भएको दाबी गरे । उनले हरेक अपराधमा हचुवाको भरमा नेताहरूको नाम जोड्न गरिएको छ गुनासो पनि गरे ।









