प्रधानमन्त्री दाहाल किन जाँदैछन् इटाली ?शुक्रबार, साउन ५, २०८०

केन्द्रले स्थानीय तहलाई पठायो ईसीडीसँग सम्बन्धित पत्र शुक्रबार, साउन ५, २०८०

मानहानि मुद्दामा राहुल गान्धीलाई राहत शुक्रबार, साउन ५, २०८० सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ ।
![कुन तहको विज्ञापन कहिले ? [तालिकासहित]](https://newsgriha.com/uploads/posts/520X390/tsc-teacher-service-siksyaksewa.jpg 11684034655.jpg)
कुन तहको विज्ञापन कहिले ? [तालिकासहित] शुक्रबार, साउन ५, २०८० शिक्षक सेवा आयोगले २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
![ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला]](https://newsgriha.com/uploads/posts/520X390/lalita niwas- gurung,shah,gautam1688109943.jpg)
ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनालाई छाड्न मानेन सर्वोच्चले [फैसला] शुक्रबार, साउन ५, २०८० न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । यससँगै १७ जनाको हकमा सर्वोच्च अदालतले २०७९ साउन ४ मा जारी गरेको अन्तरिम आदेश पनि खारेज भएको छ ।
![सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला]](https://newsgriha.com/uploads/posts/520X390/krishna raut1688902712.jpg)
सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, नेपाल बाहिर जान रोक [फैसला] शुक्रबार, साउन ५, २०८० ‘...निजलाई थुनामा नराख्ने हो भने प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन’, आदेशमा भनिएको छ ।

ललिता निवास प्रकरणका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति शुक्रबार, साउन ५, २०८० जिल्ला अदालत काठमाडौंले शुक्रबार बहालवाला सचिव कृष्णबहादुर राउत, व्यापारी मीनबहादुर गुरुङसहितका आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

श्रम सम्बन्धी फैसला संग्रह सार्वजनिक शुक्रबार, साउन ५, २०८० सर्वोच्च अदालतमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँग सम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए ।

सुन काण्डका मुख्य अपराधी बचाउने कार्य भएको भन्दै कानुन व्यवसायी विरोधमा शुक्रबार, साउन ५, २०८० कानुन व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार एक सय केजी सुन काण्डका मुख्य अपराधी बचाउन र सोझा सीधा गरिबलाई थुनामा लिई प्रहरीले यातना दिएर बयान लिने गरेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति गठन शुक्रबार, साउन ५, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ । मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुन बारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले राजस्व र प्रशासनका निर्देशकसहितको चार सदस्यीय...

पर्सामा नयाँ उद्योग दर्ता घट्यो, गत वर्ष एक हजार ८९ मात्र दर्ता शुक्रबार, साउन ५, २०८० घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा एक हजार चार सय ८० उद्योग दर्ता भएको थियो । आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको सङ्ख्या भने बढेको छ ।
सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार? शुक्रबार, साउन ५, २०८० बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य दोस्रो दिन घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ललिता निवास प्रकरण : आरोपितको निवेदनमा आज सर्वोच्चले फैसला सुनाउने शुक्रबार, साउन ५, २०८० बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो ।









