News Griha :: न्यूजगृह
कुन तहको विज्ञापन कहिले ? [तालिकासहित]

काठमाडौं— शिक्षक सेवा आयोगले २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको खुलातर्फ तृतीय श्रेणीको विज्ञापन पुस–माघ, निम्न माध्यमिक तहको फागुन–चैत र प्राथमिक तहको वैशाख–जेठमा विज्ञापन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले माविको विषयगत (सामान्य) परीक्षा फागुन–चैत, निमाविको जेठ–असारमा र प्राविको असारमा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । 

tsc1689938996.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १७:१०
Weather Update