किन हुँदैछ लोडसेडिङ ? शुक्रबार, साउन ५, २०८०

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन,कहाँबाट दिन सकिन्छ निवेदन ? शुक्रबार, साउन ५, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कस्तो रहला आजको मौसम ? शुक्रबार, साउन ५, २०८० जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
![यी हुन् १०० किलो सुन तस्करीमा पक्राउ पर्नेहरू [नामावली]](https://newsgriha.com/uploads/posts/520X390/gold-news-griha-pakrau-suna1689868565.jpg)
यी हुन् १०० किलो सुन तस्करीमा पक्राउ पर्नेहरू [नामावली] शुक्रबार, साउन ५, २०८०

यी स्थानमा भारी वर्षा शुक्रबार, साउन ५, २०८० बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा भारी वर्षा भएको छ ।

सुन तस्करी सामान्य घटना होइन,भ्रष्टाचारको स्थिति भयावह देखिन्छ : बाबुराम शुक्रबार, साउन ५, २०८० पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी भएको घटना समान्य नभएको टिप्पणी गरेका छन् ।

सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा एक पक्राउ बिहीबार, साउन ४, २०८० सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।

सर्वोच्चले माग्यो सांसद विकास कोषबारे सरकारसँग लिखित जवाफ बिहीबार, साउन ४, २०८० सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
सुन तस्करी प्रकरणमा थप एक पक्राउ बिहीबार, साउन ४, २०८० १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई बिहीबार पक्राउ गरेको छ । नयाँ बानेश्वरबाट पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् ।

देशभर ५३ हजार एक सय ५८ शिक्षक अपुग : शिक्षा सचिव सुवेदी बिहीबार, साउन ४, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।

काठमाडौं महानगरभित्रको फोहोर केही दिन नउठाइने बिहीबार, साउन ४, २०८०

सुन तस्करी प्रकरण : प्याकिङकै अवस्थामा जोख्दा सुन १५५ किलाे बिहीबार, साउन ४, २०८०

प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुला बिहीबार, साउन ४, २०८० बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ ।









