प्रधानमन्त्री र कतारका राजदूतबीच भेटवार्ता बिहीबार, साउन ४, २०८०

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान बिहीबार, साउन ४, २०८०
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै बिहीबार, साउन ४, २०८० नेपाली कांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगन थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेण्डामाथि सदस्यहरूले आआफ्ना धारणा राख्नेछन् ।

कक्षा १२ को परीक्षाको नतिजा साउनमै आउने बिहीबार, साउन ४, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउन महिनामै सार्वजनिक गर्ने भएको छ ।

विद्यालयलाई यस्तो निर्देशन बिहीबार, साउन ४, २०८० बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिएका छन् ।

देशका विभिन्न भागमा बिहीबार वर्षाको सम्भावना बिहीबार, साउन ४, २०८० देशका विभिन्न भागमा बिहीबार वर्षाको सम्भावना रहेको छ ।

भन्सार कटेर बाहिरिएको थियो बरामद एक क्विन्टल सुन, भारत तस्करी हुन लागेको आशंका बुधबार, साउन ३, २०८० राजश्व अनुसन्धान विभागले बुधबार साँझ गरेको अपरेशनका क्रममा सिनामंगल बाट झण्डै १०० केजी सुन बरामद भएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार विभागलाई सूचना आएको थियो । सोही सूचनाको आधारमा अपरेशन चलाइएको हो ।

१०० किलो सुन तस्करीको वास्तविक मालिकको खोजी जारी बुधबार, साउन ३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ सो परिमाणमा सुन बरामद गरेको हो ।
अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद, अपरेसन जारी बुधबार, साउन ३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । सुन हङकङबाट ल्याइएको हो । अपरेसन जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० केजी सुन बरामद बुधबार, साउन ३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० केजी सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागका अधिकारीहरूले बुधबार उक्त परिणाममा सुन बरामद भएको बताए । विभागका अधिकारीहरूको भनाइमा ५० किलोभन्दा बढी सुन रहेको पनि हुनसक्छ ।

ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने बुधबार, साउन ३, २०८० ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ ।

दिनभरका मुख्य मुख्य समाचार बुधबार, साउन ३, २०८०

शिक्षा ऐनबारे दशथरी कुरा बुधबार, साउन ३, २०८०








