News Griha :: न्यूजगृह
अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद, अपरेसन जारी

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० केजी सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागका अधिकारीहरूले बुधबार विमानस्थलबाट उक्त परिणाममा सुन बरामद भएको बताए ।

विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । सुन हङकङबाट ल्याइएको हो । अपरेसन जारी छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:५७
Weather Update