News Griha :: न्यूजगृह
डीएसपी ठगबहादुर केसी बर्खास्त
डीएसपी ठगबहादुर केसी बर्खास्त गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।
 देउखुरीका दर्जन बढी घर डुबानमा
 देउखुरीका दर्जन बढी घर डुबानमा दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् । 
धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको सर्वोच्चको ठहर [आदेशसहित]
धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको सर्वोच्चको ठहर [आदेशसहित] सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेर धरौटीमा छुटेकाहरूले अदालती प्रक्रियालाई सहयोग नगरेको ठहर गरेको छ । न्यायधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले साउन ७ गते उक्त आदेश गरेको हो ।
नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने, रञ्जिताले लेखिन् मुख्यमन्त्रीलाई पत्र
नाउपा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने, रञ्जिताले लेखिन् मुख्यमन्त्रीलाई पत्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने भएको छ । 
केन्द्रीय कार्यसमिति बैठक लाइभबारे के भन्छन् शेखर ?
केन्द्रीय कार्यसमिति बैठक लाइभबारे के भन्छन् शेखर ? नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्दा असजिलो महसुस भएको बताएका छन् ।
 प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ
 प्रहरीचौकी इञ्चार्ज मृत फेला घटनामा आमा छोरा पक्राउ होटलमा मृत फेला परेका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको घटनामा अनुसन्धानका लागि बाग्लुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
किसानलाई मल र बीउ अभाव हुन नदिने मन्त्री मोदीको बचन 
किसानलाई मल र बीउ अभाव हुन नदिने मन्त्री मोदीको बचन  मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्घाटन गर्दै उनले सरकारले किसानलाई मल र बीउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे। सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो ।
महावीर पुन भन्छन्,— देशको अस्तित्व जोगाउन अर्थतन्त्र बलियो हुनुपर्छ 
महावीर पुन भन्छन्,— देशको अस्तित्व जोगाउन अर्थतन्त्र बलियो हुनुपर्छ  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले देशको अस्तित्व जोगाउने सबैभन्दा बलियो हतियार अर्थतन्त्र भएको बताएका छन् ।
सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइयो, पाण्डेलाई पठाइयो
सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइयो, पाण्डेलाई पठाइयो एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । पोखरेल २ महिनादेखि छुट्टीमा छन् ।
मेरो राजीनामा माग्नु अस्वभाविक ठानेको छैन : गृहमन्त्री श्रेष्ठ
मेरो राजीनामा माग्नु अस्वभाविक ठानेको छैन : गृहमन्त्री श्रेष्ठ मंगलबार गोरखामा पत्रकारसँग उनले भने ‘मैले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले गृहमन्त्रीको राजिनामा मागेकोबारे त्यसलाई अस्वभाविक मान्दिन । यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जवरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराखेका छौं ।’
Weather Update