ललिता निवास प्रकरण : पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थपबुधबार, साउन १०, २०८०
कम आलोचना भएको भन्दै देउवाले दिए धन्यवाद बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम आलोचना भएको भन्दै पार्टी केन्द्रीय सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज २ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिन कांग्रेसको माग बुधबार, साउन १०, २०८०

१०० किलो सुन तस्करी प्रकरणमा सरकारी कदम सकारात्मक छ : एकीकृत समाजवादी बुधबार, साउन १०, २०८०
१०० किलो सुन तस्करी प्रकरण : ‘नाइकेलाई जोगाउने काम बन्द गरियोस्’ बुधबार, साउन १०, २०८०

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि सुनुवाइ भएन बुधबार, साउन १०, २०८० हिजो मंगलबार हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर भोलि बिहीबारलाई फैसला सारिएको हो ।

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदनमाथि बहस सकियो, फैसलाको प्रतीक्षा बुधबार, साउन १०, २०८० बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले फैसला सुनाउन भने बाँकी छ । सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ ।

देशमा लोडसेडिङ घोषणा गरिदिनुस् : सांसद साह बुधबार, साउन १०, २०८० ‘यो देशमा लोडसेडिङ छ कि छैन? यदि छैन भने तराई मधेसमा दिन दिनै किन काटिन्छ बिजुली?’, उनले भने, ‘छिन छिनमै लाइन काटिएर तराईमा बाँच्नै नसक्ने अवस्था छ । विद्युत् प्राधिकरणको लापरबाहीले तराई मधेशका मानिसको जीवन नारकीय भएको छ ।’ पछिल्लो समय प्राधिकरणको लापरबाहीका कारण आम नागरिकले ज्यान गुमाउनु परेको उनको...

सुन तस्करी प्रकरणमा रविको चेतावनी : गम्भीर अनुसन्धान नभए सरकारको दिन गन्ती सुरु हुन्छ बुधबार, साउन १०, २०८० बुधबारको प्रतिनिधि सभामा उनले सुन प्रकरणमा ठूलो सेटिङ भएको दाबी गर्दै प्रमाण नष्ट गर्ने प्रयास भइरहेको आशंका गरे । उनले भने ‘क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानीस पक्राउ पर्नु जनताले अचम्म मानेका छैनन् वर्षौैदेखी सेटिङको आधारमा हुँदै आएको छ । यो सेटिङ नेपाली जनताले थाहा पाईसके ।’
1690367938.png)
पछिल्ला १० बर्षमा भएका सुन तस्करीकोबारेमा छानविन हुनुपर्छ : सांसद सुवाल बुधबार, साउन १०, २०८० उनले प्रश्न गर्दै भने, ‘१० वर्षमा त्रिभूवन विमानस्थलबाट ४ हजार १ सय १७ किलो सुनको तस्कर कसरी भयो ? बहुदल र गणतन्त्रको ३४ वर्ष यता ठमेलको सार्वजनिक स्थल कमलपोखरीमा छायाँ कम्प्लेक्सको निर्माण कसरी भयो ? ललिता निवासमा व्यक्तिको नाममा कसरी दर्ता भयो ? नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी कसरी बनाइयो...
क्विन्टल सुन प्रकरणमा माओवादी सांसदको प्रश्न : छानविन सुरु भएपछि माननीयहरु खुशी हुनुपर्ने होइन? बुधबार, साउन १०, २०८० प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले प्रमुख प्रतिपक्ष दलले क्विन्टल सुन प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीको समेत संलग्नता रहेको आरोप लगाएपछि उनले प्रतिपक्षले दिउँसै रात पार्न खोजेको र रातलाई दिउँसो भन्न थालेको टिपप्णी गरे ।

सुन काण्डको उचित छानविन गरेर जरासम्म पुग्न सरकारलाई लिङ्देनको आग्रह बुधबार, साउन १०, २०८० बुधबार संसद बैठकमा बोल्दै उनले सरकार कुनै पनि प्रकरणमा जरैसम्म पुग्न नखोजेको आरोप लगाए । उनले भने, ‘१ क्विन्टल सुन भित्रिनु समान्य विषय होइन । समाजलाई ठीक दिशामा ल्याउनको लागि पनि यसको उचित छानविन र उचित निकासको जरा सम्म पुग्नु पर्छ । भुटानी शरणार्थीको कुरा गरौं ललिता निवास जग्गा प्रकारणको...









