News Griha :: न्यूजगृह
नाइजरमा सैन्य 'कू', राष्ट्रपति सैनिक हिरासतमा
नाइजरमा सैन्य 'कू', राष्ट्रपति सैनिक हिरासतमा नाइजरका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै सत्ता हातमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुख अमादु अब्दरामले सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन् ।
घूस लिएको आरोपमा प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज पक्राउ 
घूस लिएको आरोपमा प्रहरी प्रभाग बूढानीलकण्ठका इन्चार्ज पक्राउ  खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन्  ।
महोत्तरीबाट मिटरब्याजी नेता पक्राउ
महोत्तरीबाट मिटरब्याजी नेता पक्राउ अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा विवाद गर्न खोजेपछि उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयमा साह र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन बारे छलफल भइरहेको थियो ।
तुवागढीमा दिमालुङ स्मारक उद्यान
तुवागढीमा दिमालुङ स्मारक उद्यान यो ठाउँ गाउँपालिकाले निर्माण गरिरहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्गको अन्तिम विन्दुको रुपमा रहेको छ । यो स्थानमा पर्यटकलाई लक्षित गरेर किरात संस्कृतिसँग जोडिएका विभिन्न संरचना निर्माण गरिएका छन् । राई भाषामा ‘दिमा’ भनेको बोजु र ‘लुङ’ भनेको ढुङ्गा हो । त्यसैले उद्यानको नाम दिमालुङ राखिएको हो । किरात समुदायले...
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए
सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए नगरभित्रको सार्वजनिक जग्गा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा– ८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए ।
सबै सांसदको एउटै स्वर, खबरदार सरकार, सुन तस्करलाई नछोड्
सबै सांसदको एउटै स्वर, खबरदार सरकार, सुन तस्करलाई नछोड् हरेक विषयमा संसद्मा यस्तै आरोप प्रत्यारोप र बहस हुन्छ । तर विशेष अधिकार प्राप्त संसदीय छानविन समिति बनाएर यस्तो प्रकरणको जरो नै उखेल्ने तर्फ भने संसद् एकमत भएको उदाहरण पाइदैन ।  
१०० किलो सुन तस्करी प्रकरणमा एक जना समातिए
१०० किलो सुन तस्करी प्रकरणमा एक जना समातिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । 
कोशी सरकार गठनविरुद्धको मुद्दामा आज फैसला आउला ?
कोशी सरकार गठनविरुद्धको मुद्दामा आज फैसला आउला ? कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।
कस्तो रहला आज बिहीबार मौसम ? 
कस्तो रहला आज बिहीबार मौसम ?  देशका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
काठमाडौंका यी खोलामा बाढी, सतर्क रहन आग्रह
काठमाडौंका यी खोलामा बाढी, सतर्क रहन आग्रह काठमाडौंका विभिन्न क्षेत्रमा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ ।
Weather Update