काठमाडौंका सामुदायिक विद्यालयको परीक्षा नतिजामा सुधार, बालेन के भन्छन् ?शुक्रबार, साउन १२, २०८०

आज ५८औं रक्तसञ्चार दिवस मनाइँदै शुक्रबार, साउन १२, २०८० देशभर आज ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।

बैतडीमा जीप दुर्घटना, चालक र सहचालक घाइते शुक्रबार, साउन १२, २०८० बैतडीमा जीप दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कंदै शुक्रबार, साउन १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कंदै छन् ।

कस्तो रहला आज मौसम ? शुक्रबार, साउन १२, २०८० हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

लामखुट्टेको बासस्थान नष्ट गर्न बालेन साहको आग्रह शुक्रबार, साउन १२, २०८० काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेका छन् ।

शुक्रबार तपाईंको राशिफल शुक्रबार, साउन १२, २०८० साउन १२ गते शुक्रबार । अधिक साउन शुक्ल दशमी तिथि । पञ्चाङ्ग : शुक्ल गर अनुराधा । आज विश्व हेपाटाइटिस दिवस । तपाईंको राशिफल ।

महिला कर्मचारीले १ वर्ष प्रसूति बिदा पाउने ! बिहीबार, साउन ११, २०८० भारतीय राज्य सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले महिला कर्मचारीलाई १ वर्ष प्रसूति बिदा दिने घोषणा गरेका छन् ।

खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गरिँदै, साउन अन्तिमसम्म आवेदन दिन सकिने, योग्यता कति ? बिहीबार, साउन ११, २०८० घोडाघोडी नगरपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनौट गर्ने भएको छ ।
1690358614.jpg)
लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन बिहीबार, साउन ११, २०८० आन्दोलनरत लघुवित्त पीडितको समस्या समाधान गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ ।

केन्द्रले पठायो प्रदेश शिक्षा मन्त्रालय र स्थानीय तहलाई पत्र, शिक्षामा विनियोजित बजेट विवरण पठाउन अनुरोध बिहीबार, साउन ११, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना तथा अनुगमन शाखाले आर्थिक वर्ष २०८०/८१ को शिक्षा क्षेत्रको विनियोजित बजेटबारे प्रदेश तहमा शिक्षा हेर्ने सामाजिक विकास शिक्षा मन्त्रालय (सबै प्रदेश) तथा सबै स्थानीय तहलाई बिहीबार पत्र पठाएको छ ।

अध्यापन अनुमतिपत्रबिना कार्यरत शिक्षकलाई हटाइँदै बिहीबार, साउन ११, २०८० कैलालीको धनगढी उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई हटाउन लागिएको छ । अध्यापन अनुमतिपत्र नभएका व्यक्तिलाई शिक्षक नियुक्ति कार्य शिक्षा ऐन २०२८, (संशोधनसहितको) दफा ११ ड को उपदफा १ मा भएको कानुनी व्यवस्थाविपरीत भएको भन्दै धनगढी उपमहानगरले अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई हटाउन लागेको हो ।










