अभ्यासका क्रममा सैन्य हेलिकप्टर दुर्घटनाशनिबार, साउन १३, २०८०

अझै केही दिन निरन्तर वर्षाको सम्भावना शनिबार, साउन १३, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् बिनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताइन् । उनका अनुसार पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै...
सय केजी सुन प्रकरण : भरिया समाउने, मालिक उम्काउने खेल हुनसक्ने भन्दै रविले गराए सचेत शनिबार, साउन १३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग शनिबार उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे ।

चिडियाखानामा सटल बस र टाइगर गेट बनाउने चिरिबाबुको प्रतिवद्धता शनिबार, साउन १३, २०८० ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानाभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि बसको व्यवस्था गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई चिडियाखानामा दृश्यावलोकन गर्नका लागि सहज बनाउने उद्देश्यले छिट्टै १४/१५ सिटको बसको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

स्थानीयले बनाए काठे पुल शनिबार, साउन १३, २०८० गत असार ३ मा आएको बाढीले यसअघि राखिएको काठेपुल बगाएपछि सवारीसाधन आवतजावत बन्द रहँदै आएको थियो । उक्त पुलबाट बोलेरो जीप, एम्बुलेन्स तथा मिनिबस आवतजावत गर्न सक्ने घलेको भनाइ छ । बाढीले पुल बगाएपछि जोखिम मोलेर खोलाबाट हिँड्ने गरिएको भन्दै अहिले काठेपुल निर्माण भएर सञ्चालनमा आएसँगै आवागमन सहज भएको उनले...

बेनी–दरबाङ सडक फापरखेतमा सधैँ पहिरो शनिबार, साउन १३, २०८० बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत अन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा सधैँ पहिरोको जोखिम हुने गरेको छ । उक्त सडक खण्ड म्याग्दीको ‘लाइफलाइन’ का रुपमा लिने गरिए पनि यहाँको प्रमुख समस्या पहिरो बनेको हो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो । पहिरो रोकथामका...

महाकाली नदीको जलसतह उच्च, सतर्कता अपनाउन आग्रह शनिबार, साउन १३, २०८० जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ ।

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण : राष्ट्रपति पौडेल शनिबार, साउन १३, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।

छात्रवृत्तिका लागि आवेदन दिने समय थप शनिबार, साउन १३, २०८० काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न दिने आवेदनको समय तीन दिन थप गरेको छ ।

‘मानव–बाघ सहअस्तित्व’नारासहित आज विश्व बाघ दिवस मनाइँदै,बाघको सङ्ख्या बढ्यो शनिबार, साउन १३, २०८० विश्व बाघ दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।

चालकसहित कालीगण्डकीमा खसेकाे गाडी बेपत्ता, खोजी जारी शुक्रबार, साउन १२, २०८०

शेखर कोइराला भन्छन्— कोशी सरकार उद्धव थापाको नेतृत्वमा निर्माण हुन्छ शुक्रबार, साउन १२, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।
बिरामीको मृत्युपछि आफन्तले गरे अस्पताल घेराउ शुक्रबार, साउन १२, २०८० भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचारका क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।









