News Griha :: न्यूजगृह
बाबुराम भन्छन्— कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प, सत्तालिप्साले गणतन्त्र कमजोर बन्छ
बाबुराम भन्छन्— कोशीमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प, सत्तालिप्साले गणतन्त्र कमजोर बन्छ नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने सुझाव दिएका छन् ।
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।
आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
आज यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार विभिन्न प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
कास्कीमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम
कास्कीमा भारी वर्षाका कारण बाढीपहिरोको जोखिम जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले कास्कीमा अतिभारी वर्षा भएको हुँदा बाढीपहिरोको जोखिम रहेको जनाएको छ ।
 झापामा भारी वर्षा 
 झापामा भारी वर्षा  जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले झापामा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको जनाएको छ ।
सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे
सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।
भारतमा बाघको संख्या कति ?
भारतमा बाघको संख्या कति ? लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयासको पुष्टि गर्दै शनिबार सार्वजनिक गरिएको नयाँ सरकारी तथ्याङ्कअनुसार भारतमा बाघको संख्या तीन हजार ६०० नाघेको अनुमान गरिएको छ ।
धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु
धार्मिक प्रदर्शनका क्रममा करेन्ट लागेर चार जनाको मृत्यु भारतमा मुस्लिम धर्मावलम्बीको एक धार्मिक प्रदर्शनका क्रममा अत्यधिक भोल्टेजको तारमा छोइँदा शनिबार करेन्ट लागेर चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएकाे प्रहरीले जानकारी दिएको छ ।
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम
शैक्षिक गुणस्तर सुधार्न शिक्षकलाई तालिम बाग्मती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई क्षमता विकास तालिम दिन सुरुआत गरेको छ ।
कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन
कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन तनहुँको व्यास नगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीलाई पनि दिवा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
Weather Update