News Griha :: न्यूजगृह
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने तयारी
पोखरामा दुई हजार १५० मेट्रिक टन कृषि मल वितरण गर्ने तयारी महानगरभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । 
बजेट पेश भएपछि कमा पनि फेर्न पाइँदैन, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु : मन्त्री किराती 
बजेट पेश भएपछि कमा पनि फेर्न पाइँदैन, अनि टुलुटुलु हेरेर बस्नुबाहेक के गर्नु : मन्त्री किराती  ‘बुद्ध जयन्तीको अवसर पारेर मैले लुम्बिनीमा सात दिनको लागि फ्रि भिसा लागू गरौँ भनेर क्याविनेटमा लगेँ, प्रधानमन्त्री पनि सकारात्मक हुनु भयो, तर फेल भयो,’
पाँच बुँदे मागसहित निर्माण व्यवसायी सडकमा, म्यादसँगै रकमको व्यवस्था गर्न माग
पाँच बुँदे मागसहित निर्माण व्यवसायी सडकमा, म्यादसँगै रकमको व्यवस्था गर्न माग नेपाल निमार्ण व्यवसायी महासंघ निमार्ण कार्यको बाँकी रकमको भुक्तानी, म्याद थप, मूल्य समायोजन उपभोक्ता समिति खारेजीलगायतका पाँच बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ ।
नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा
नापी अधिकृतविरुद्ध १ करोडको गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पुरीको १ करोड ४ लाख ३ हजार ४४१ रुपैयाँ ५२ पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०५२ पुस ९ गते सरकारी सेवामा प्रवेश गरेका पुरीको २०७९ असारसम्म विभिन्न शीर्षकमा गरी २ करोड २४ लाख ८१ हजार ६९० रुपैयाँ ५२ पैसाको हिसाब देखिएको तर...
वर्षातसँगै जसको भोग-निन्द्रा हराउँछ
वर्षातसँगै जसको भोग-निन्द्रा हराउँछ महाकालीपारि भारतसँग जोडिएको नेपाली बस्ती हो, कुतियाकबर । करिब ४० परिवारको बसोबास रहेको यहाँ चार सयभन्दा बढी मानिस छन् । 
चौँरीमा लम्पी स्किन देखिएपछि फुर्वाले भने : हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?
चौँरीमा लम्पी स्किन देखिएपछि फुर्वाले भने : हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ? ‘चौँरी बेँसी झर्न सक्दैन, प्राविधिक लेकको जंगलमा आउँदैनन्, हाम्रो बिरामी पशुलाई कसले उपचार गर्ने ?’, उनको गुनासो छ ।
संसदका चार समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने 
संसदका चार समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने  प्रतिनिधिसभा र राष्ट्रियसभाका चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरू बस्ने सचिवालयले जनाएको हो ।
पानी जहाज कम्पनीमा कामदार पठाउन ईपीएस भाषा परीक्षा आवेदन माग
पानी जहाज कम्पनीमा कामदार पठाउन ईपीएस भाषा परीक्षा आवेदन माग पानी जहाज कम्पनीमा काम गर्ने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस कोरिया शाखाका प्रमुख तथा निर्देशक गुरुदत्त सुवेदीले बताए ।
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध पहिरो खसेसँगै उक्त सडक भएर गुड्ने सवारी साधन ठप्प हुँदा यात्रुहरू अलपत्र भएका छन् ।
एक क्विन्टल सुन प्रकरण : थप एक जना पक्राउ
एक क्विन्टल सुन प्रकरण : थप एक जना पक्राउ राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि एक जनालाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान ठमेलको भियना होटलमा छापा मारेर केही कागजात र सामग्रीसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा नेपाली मूलका बेल्जिनियम नागरिक रहेका छन् । हङकङबाट सुन ल्याएको एक क्विन्टल सुन व्यवस्थापन...
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती
सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई सास्ती सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
Weather Update