News Griha :: न्यूजगृह
एमालेले नचाहेसम्म प्रधानन्यायाधीश सिफारिस असम्भव, विश्वम्भरप्रसाद श्रेष्ठको नाममा होला त सहमति?
एमालेले नचाहेसम्म प्रधानन्यायाधीश सिफारिस असम्भव, विश्वम्भरप्रसाद श्रेष्ठको नाममा होला त सहमति? सत्ता साझेदार नेपाली कांग्रेसका साथै प्रमुख प्रतिपक्षी नेकपा एमालेका शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले परिषद्को बैठक बोलाएका हुन् । विपक्षी एमालेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन अवरोध खडा नगरे मङ्गलबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्ने छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिर्वाय अवकाशमा...
आगामी तीन दिन कस्तो रहला यी नदीको जलसतह ?
आगामी तीन दिन कस्तो रहला यी नदीको जलसतह ? जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाले केही ठूला नदीको जलसतह घटबढ हुने जनाएको छ ।
एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस
एक सय ६४ विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा सिफारिस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) सिफारिस गरेको छ ।
चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
चितवनमा डेंगुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ ।
विद्यालय कर्मचारी र बालविकासदेखि सबै शिक्षकका समस्या समाधान हुन्छ : अर्थमन्त्री
विद्यालय कर्मचारी र बालविकासदेखि सबै शिक्षकका समस्या समाधान हुन्छ : अर्थमन्त्री अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षक तथा कर्मचारीका समस्याका विषयमा आफू चिन्तित रहेको बताउँदै चाँडै समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ ।
नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक
नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइयो संवैधानिक परिषद् बैठक बैठक मंगलबार बस्नेगरी बोलाइएको हो । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । 
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु
पाकिस्तानमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु इस्लामिक राजनीतिक र्‍यालीमा बम विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा इस्लामवादी पार्टीले आयोजना गरेको र्‍यालीमा विस्फोट हुँदा ३५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । २ सय जना घाइते छन् ।
पेसी व्यवस्थापनमा पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण
पेसी व्यवस्थापनमा पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई बारको ध्यानाकर्षण प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एशोसिएशनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।
रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु
रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भीरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।
Weather Update