News Griha :: न्यूजगृह
पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो
पाकिस्तानमा बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । 
देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र
देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिए : रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरू राजनीतिले गिजोलिएको बताएका छन् ।काठमाडौंमा आयोजित कार्यक्रममा उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरू राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरू बाहिरिएको बताए । 
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते शिक्षक सेवा आयोगले सोमबार सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले असोज १३ गतेलाई सारिएको जानकारी दिएको छ ।
राप्रपा पार्टी कार्यालयबारे सीडीओ कार्यालयमा छलफल
राप्रपा पार्टी कार्यालयबारे सीडीओ कार्यालयमा छलफल काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइनको तल कार्यालय रहेको र घरको नक्सा पास समेत नभएको भन्दै डोजर चलाउने तयारी गरेपछि बिहान राप्रपाका कार्यकर्ताले अवरोध गरेका थिए ।
उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा भेटियो
उड्न ठिक्क परेको यती एअरलाइन्सको जहाजमा मुसा भेटियो पोखरा विमानस्थलका निमित्त प्रमुख जशोदा रेग्मीका अनुसार यती एअरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११ : ५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको उनको भनाइ छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि सोही जहाजबाट काठमाडौं जाँदै थिए ।
अयोग्य लडाकुलाई रकम बाँड्ने सम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश
अयोग्य लडाकुलाई रकम बाँड्ने सम्बन्धी रिट पूर्ण इजलासमा पठाउने आदेश न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले सो रिट पूर्ण इजलासमा सुनुवाइ हुने आदेश दिएको हो ।  अनमिनको प्रमाणीकरणको क्रममा अयोग्य भई बहिर्गमनमा गएका पूर्व माओवादी लडाकुलाई जनही २ लाख रुपैयाँका दरले दिने सरकारले निर्णय गरेको थियो । तर उक्त निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणले गत वैशाख...
डा. केसीद्वारा सत्याग्रहको घोषणा
डा. केसीद्वारा सत्याग्रहको घोषणा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरू उल्ट्याउने सङ्गठित प्रयास भइरहेको भन्दै सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् ।
निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा
निजामती कर्मचारी सङ्गठनका अध्यक्ष र महासचिव प्रहरी नियन्त्रणमा सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेश गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने,...
काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरूले सडकमा गाडी तेर्साए [तस्बिरसहित]
काठमाडौं महानगरको डोजर रोक्न राप्रपाका नेताहरूले सडकमा गाडी तेर्साए [तस्बिरसहित] काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ । 
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता सोमबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । 
महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै
महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान सुक्दै साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन । यहाँका किसानले स्यालो ट्युबबेल, डिप ट्युबबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन् । उनले जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म मात्र नौ हजार नौ...
निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना 
निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना  नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिँदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासङ्घले सोमबार  बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।
Weather Update