News Griha :: न्यूजगृह
‘काठमाडौंमा ढलले बालबालिका बगाउँछ, फेरि पानी पर्‍यो  भने समस्या जस्ताको तस्तै छ’
‘काठमाडौंमा ढलले बालबालिका बगाउँछ, फेरि पानी पर्‍यो  भने समस्या जस्ताको तस्तै छ’ ‘एक जना बालक बेपत्ता छन्, त्यहाँ फेरि पनि पानी आयो भने समस्या जस्ताको तस्तै छ, त्यसमा अहिले तत्काल ढल गाढेर तत्काल निकास दिन के गर्नुपर्छ ? र, दीर्घ कालीन रुपमा समस्या समाधानका लागि तपाईहरूको कुरा के छ ?,’
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु
महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्यु थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा १७ जनाले ज्यान गुमाएका हुन् । घटनामा तीन जना गम्भीर घाइते भएका उद्धारमा संलग्न एक अधिकारीले बताए ।
एक अर्ब लागतमा फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय बनाउने
एक अर्ब लागतमा फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय बनाउने राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासन कालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत सात लाख १३ हजार थियो । 
सिरहाको गोलबजारमा युवकको शव फेला
सिरहाको गोलबजारमा युवकको शव फेला टाउकामा चोट लागेको र घाँटीमा गम्छा बाँधिएको अवस्थामा शव भेटिएकाले हत्या भएको हुन सक्ने गोलबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रस्तावित राजदूतमाथि परेको उजुरीबारे छलफल नगर्ने संसदीय समितिको निर्णय
प्रस्तावित राजदूतमाथि परेको उजुरीबारे छलफल नगर्ने संसदीय समितिको निर्णय उजुरी छलफल गर्न लायक नभएकाले संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने विषयमा बैठकमा सहमति भएको समितिका ज्येष्ठ सदस्य सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी, ५४ जनाको मृत्यु
पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी, ५४ जनाको मृत्यु गत जनवरीमा पेशावरको प्रहरी परिसरमा भएको यस्तै प्रकृतिको आत्मघाती हमलामा ८० जना प्रहरी अधिकृतका ज्यान गएको थियो ।
राष्ट्रपति र नेपालका लागि यूएईका राजदूतबीच भेट
राष्ट्रपति र नेपालका लागि यूएईका राजदूतबीच भेट राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई)का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अलसामीसँग शिष्टाचार भेट गरेका छन् ।
मर्मतको पर्खाइमा विश्व सम्पदा बौद्ध स्तुप क्षेत्रको सडक
मर्मतको पर्खाइमा विश्व सम्पदा बौद्ध स्तुप क्षेत्रको सडक कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए ।
रिहाइको माग गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत
रिहाइको माग गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरू पुगे उच्च अदालत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरू उच्च अदालत पाटन पुगेका छन् । आफूहरूलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै उनीहरू उच्च अदालत पुगेका हुन् । 
राजसंस्थाका पक्षधरसँग कमल थापाले गरे एकीकरण
राजसंस्थाका पक्षधरसँग कमल थापाले गरे एकीकरण पूर्व राजा ज्ञानेन्द शाहसँग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन् ।
विश्व विद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह [पूर्णपाठसहित]
विश्व विद्यालयको आन्तरिक सुधारमा केन्द्रित हुन प्रधानमन्त्रीको आग्रह [पूर्णपाठसहित] बालुवाटारमा मंगलबार बिहान सुदूरपश्चिम विश्वविद्यालयको ११ औँ सिनेट बैठकमा उनले राज्यको सीमितता र साधन स्रोतका बाबजुद विश्वविद्यालयको आन्तरिक सुधार गर्नु पर्नेमा जोड दिएका हुन् ।
Weather Update