News Griha :: न्यूजगृह
बालुवाटारमा शीर्ष नेताबीच यी विषयमा भयो छलफल
बालुवाटारमा शीर्ष नेताबीच यी विषयमा भयो छलफल संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
प्रधानमन्त्री भन्छन्– अब चिन्ता गर्नुपर्दैन, शिक्षा विधेयक मंगलबार संसद् पुग्छ
प्रधानमन्त्री भन्छन्– अब चिन्ता गर्नुपर्दैन, शिक्षा विधेयक मंगलबार संसद् पुग्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐनलाई लिएर विभिन्न तप्काबाट चासो र चिन्ता व्यक्त भइरहेको जनाउँदै सो सम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित गरेर संसदमा पुर्‍याउने बताएका छन् ।
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु
बारुद गोदाममा विस्फोट हुँदा दश जनाको मृत्यु दक्षिणी थाइल्याण्डमा अनुमति नलिइ सञ्चालन गरिएको बारुद गोदाममा शनिबार अपराह्न भएको शक्तिशाली विस्फोटमा ज्यान गुमानेको सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले जानकारी दिएका छन् ।
झण्डै १६ सय अस्थायी र करार कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय
झण्डै १६ सय अस्थायी र करार कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।
एक क्विन्टल सुन प्रकरणबारे उच्च स्तरीय छानबिन समिति बनाउन संसद्को ध्यानाकर्षण
एक क्विन्टल सुन प्रकरणबारे उच्च स्तरीय छानबिन समिति बनाउन संसद्को ध्यानाकर्षण लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्च स्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण सम्पन्न
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण सम्पन्न एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए । 
एक प्रहरी अधिकारीको रहस्यमयी मृत्यु, जसले आफैलाई जोगाउन सकेनन्...
एक प्रहरी अधिकारीको रहस्यमयी मृत्यु, जसले आफैलाई जोगाउन सकेनन्... यद्यपि, गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो । सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो । 
‘लम्पी स्किन’बाट बागमतीमा साढे एक लाख बढी पशु सङ्क्रमित
‘लम्पी स्किन’बाट बागमतीमा साढे एक लाख बढी पशु सङ्क्रमित निर्देशनालयका अधिकृत डा. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा एक लाख ५३ हजार पशुचौपाया सङ्क्रमित भएका जानकारी दिइन् ।
जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद
जरिवाना तोकेपछि निर्वाचन अयोागविरुद्ध अदालत पुगे रास्वपाका चार सांसद निर्वाचन खर्च विवरण बुझाएर सार्वजनिक गरे पनि १५ हजार रुपैयाँ जरिवाना तोकेको भन्दै उनीहरू अदालतमा पुगेका हुन् । 
दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : माधव नेपाल
दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या भयो : माधव नेपाल ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा हाबी छ, राज्यको प्रशासनमा पनि हाबी छ, हाम्रो व्यवस्थालाई अत्यन्त कुरुप बनाउने कार्यमा पनि त्यो जिम्मेवार छ ।’
द्रुत गतिमा गुडेको बसका चालक निदाउँदा दुर्घटना
द्रुत गतिमा गुडेको बसका चालक निदाउँदा दुर्घटना दुर्घटनाबारे जानकारी पाउनासाथ प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको प्रमुख अस्लमले सञ्चारकर्मीलाई बताएका छन् ।
बिजुली खेर जाने भएपछि अनुगमनमा पुगे कुलमान
बिजुली खेर जाने भएपछि अनुगमनमा पुगे कुलमान उक्त सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेञ्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्य सम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।
Weather Update