News Griha :: न्यूजगृह
झापामा भारी वर्षा

काठमाडौं— झापाका विभिन्न ठाउँमा गएरातिदेखि भारी वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाले झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपास क्षेत्रमा भारी वर्षा भएको बताएको छ । 

विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

jhaoa1690503233.JPG

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ०५:५६
Weather Update