कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज २ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
यही जेठ २ गते मंगलबारदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बुधबार समापन गर्दै सभापति देउवाले अर्को बैठक आगामी असोज २ गते बस्ने गरी बोलाएका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १९:२५