प्रधानमन्त्री प्रचण्डसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्तामंगलबार, साउन ९, २०८०

अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ : गृहमन्त्री श्रेष्ठ मंगलबार, साउन ९, २०८० भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने उनले बताए। आम जनताको जीवनस्तरमा परिवर्तन हुनेगरी समृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठको दाबी थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : आरजु मंगलबार, साउन ९, २०८० मङ्गलबार बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुनेस्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् ।

हरेक फार्मेसीमा अस्पतालको प्रेस्क्रिप्सन अडिट गर्ने मन्त्री बस्नेतको घोषणा मंगलबार, साउन ९, २०८० मंगलबार वीर अस्पतालमा अनुगमन र निरीक्षण गर्ने क्रममा उनले सामान्य टाउको दुखेको मान्छेलाई सिटामोल खाएर हुने ठाउँमा एमआरआई गर सिटिस्क्यान गर यस्तो गर उस्तो गर भन्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई निरुत्साहित गर्नु पर्ने बताए। बस्नेतले भने, ‘अब हामी प्रेस्क्रिप्सन अडिट गर्छौ

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरको अवरोध मंगलबार, साउन ९, २०८० काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शङ्खमूल घाटमा स्थानीयले गरेको 'प्रथम शङ्खमूल तीर्थ श्रावणी महोत्सव' मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानीयले सो स्थानमा साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् ।

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? मंगलबार, साउन ९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनको सुनुवाइ पूर्ण इजलासमा मंगलबार, साउन ९, २०८० सोमबारमात्रै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता...

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता मंगलबार, साउन ९, २०८० चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआनले मङ्गलबार बिहान लिलितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

शुल्क फिर्ताको माग गर्दै काठमाडौं मेडिकल कलेजमा प्रदर्शन, सरकारले तोकेको भन्दा बढी शुल्क लिएको विद्यार्थीको दाबी मंगलबार, साउन ९, २०८० त्यस्तै, सरकारले तोकेको भन्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेका छन् । एमबीबीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाइ छ ।

गृहमन्त्रीलाई ओलीको प्रश्न सुन प्रकरणमा तपाईंको संलग्नता छ कि छैन? मंगलबार, साउन ९, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारसँग सस केजी सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको...

नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढ्यो मंगलबार, साउन ९, २०८०

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्कियो, ११ घाइते मंगलबार, साउन ९, २०८०

‘पढ्दै कमाउँदै कार्यक्रम’ प्रभावकरी, प्रअ भन्छन्— तरकारी खेतीबाट विद्यार्थीलाई पढाउन सहज मंगलबार, साउन ९, २०८० रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ खोलागाउँमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत तरकारी खेती गरेका छन् ।









