प्रस्तावित संघीय शिक्षा ऐनबारे के भन्छन् शिक्षाविद् विद्यानाथ कोइराला ? आइतबार, साउन २८, २०८०

श्रीराम सुगर मिल्स सञ्चालन गर्न सरकारसँग माग आइतबार, साउन २८, २०८० श्रीराम सुगर मिल्स लिमिटेड ०७७ साल श्रावण ११ गतेदेखि बन्द गर्ने सूचना प्रकाशित भएको थियो । योसँगै ०८० श्रावण ४ गते बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति किसानहरूको ध्यानाकर्षण भएको बताए । उनीहरूले उद्योग स्थापनाको समयमा स्थानीयहरूले भविष्यका लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले...

देशभर बिहानैदेखि वर्षाः सबैभन्दा बढी हेटौँडामा आइतबार, साउन २८, २०८० विभागका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ । त्यस्तै, आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

अमेरिकाको हवाईमा डढेलोबाट ९३ जनाको मृत्यु, थप विवरण आउन बाँकी आइतबार, साउन २८, २०८० आगलागीमा परी कयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै सर्वसाधरण आक्रोशित भएका छन् ।

अवरुद्ध पृथ्वी राजमार्ग पुन: सञ्चालन आइतबार, साउन २८, २०८० केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

बर्सातले सडक बिग्रँदा जनजीवन कष्टकर, खाद्य साम्रग्रीको अभाव आइतबार, साउन २८, २०८० सदरमुकामबाट ग्रामीण भेगसम्म पुग्ने प्रायः सबै सडक बिग्रिएकाले आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको अभाव भएको टेम्केमैयुङ गाउँपालिकाका स्थानीय लोकबहादुर मगरले बताए । बाढीले सडक बगाएकाले आपतविपत् तथा बिरामी हुँदा अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आएको उनको भनाइ छ ।

मापदण्डअनुसार खाद्य भण्डारण गर्न सचिव मरासिनीको निर्देशन आइतबार, साउन २८, २०८० उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले न्यूनतम खाद्य भण्डारण गर्न कम्पनी असफल भएको बताएका छन् । उनले राष्ट्रिय खाद्य भण्डारणको मापदण्डअनुरुप खाद्ययवस्तु भण्डारण गर्न निर्देशन दिएका छन् ।

बाँकेको मानखोला क्षेत्रमा खतरा, सतर्क हुन आग्रह आइतबार, साउन २८, २०८० सूचना केन्द्रले मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्क हुन आग्रह गरेको छ । उक्त स्थानमा सोमबार बिहानसम्म जोखिम हुने जनाएको छ ।

खोलामा आएको बाढीले चार घर जोखिममा आइतबार, साउन २८, २०८० ताप्लेजुङमा गएरातिदेखिको वर्षा अझै रोकिएको छैन । वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडकहरूमा यातायात सञ्चालनमा कठिनाइ भएका छन् । निरन्तरको वर्षाले पहिराको जोखिम रहेका क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु आइतबार, साउन २८, २०८० सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो । सात जनालाई घटना स्थलमै मृत घोषित गरिएको थियो ।

पहिरोले बेँशीसहर-चामे सडक ठप्प आइतबार, साउन २८, २०८० निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार उक्त भिरमा पहिरो झर्ने क्रम जारी छ ।

बागमती सरकारले माग्यो १४२ करारका कर्मचारी, कुन पदमा कति ? आइतबार, साउन २८, २०८० प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका अनुसार सरकारले एक वर्षका लागि कर्मचारी पदपूर्ति गर्न लागेको हो । सरकारले न्युरोलोजिस्ट दुई जना, नर्सिङ अधिकृत दुई जना, स्टाफ नर्स १६ जना, मेडिकल अधिकृत १८ जना, हलुका सवारी चालक एक जना सुरक्षा गार्ड दुई जनासहित विभिन्न पदमा कर्मचारी मागेको हो ।

पुर्खाको सम्झनामा कुवेतले गर्यो मोती खोज्ने यात्रा आइतबार, साउन २८, २०८० सामान्यतया गोताखोरहरूले श्वासप्रश्वासका उपकरणहरू प्रयोग नगरी मोती खोजी गरेर फ्रिडाइभिङ गरी यात्रामा जानु पर्ने नियम छ । यसले कुवेती समुन्द्री सतहलाई पुनर्जीवित राख्ने लक्ष्यका साथ मेला शुरु गरिएको हो ।









